1662 views 1 sec 0 comments

एउटै परिवारका आमा, छोरा र छोरीले झुण्डिएर आत्महत्या : भरतपुर

In समाज
२२ चैत्र २०७५, शुक्रबार १३:३२

#दुखद खबर

(भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका छन। आत्महत्या गर्नेमा अामा छाेरा र छाेरि रहेको प्रहरीले जनाएको छ।

घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३-१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११-१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको हुन , उनीहरुको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।