बालिका हराएको सुचना : कृपया सेयर गरेर खोजि कार्यमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं …

In सूचना-प्रबिधि
२५ फाल्गुन २०७५, शनिबार १२:०१

दमक नगरपालि

का १० घर भएकी ५ फिट अग्ली सिता अधिकारि नाम गरेकी घर बाट झोला किन्न भनि हिडेको र अहिले सम्म नआएको हुदा कहि कतै देख्नु हुने महानुभावले नजिकको प्रहरी चौकी वा यो सम्पर्क नम्बर मा खबर गरिदिनु हुन अनुरोध गरिन्छ ।यदि तपाईंले कतै यो फोटोमा देख्नु भएको बालिका फेला पार्नु भए कृपया हामीलाई सम्पर्क गरेर सहयोग गरिदिनुहोस! तपाईंको सानो सहयोगले कसैको जिन्दगीमा ठूलो परिवर्तन ल्याउन सक्छ…भन्दै उहाको दाई सुबाश अधिकारले सन्देश नेपाल संग अनुरोध गर्नु भएको छ …
सम्पर्क न. 9814961038, 9806045179

हराएकी बालिका

सन्देश नेपाल: 9851022781 / 014411004