762 views 0 secs 0 comments

खेत जोत्दै मीना सिर्पाली

In समाज
६ मंसिर २०७५, बिहीबार ११:४१

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ की १३ वर्षिया बालिका मीना सिर्पाली खेत जोत्दै। यहाँका प्रायजसो युवा धन कमाउन विदेश गएका कारण गाउँमा भएका महिला आफैँले खेतबारीको काम गर्नुपरेको छ। तस्वीरः अमरराज पुन, मुसिकोट, रासस