593 views 0 secs 0 comments

मानबहादुर शाही: रेडपाण्डाको छालासहित पक्राउ

In देश
११ कार्तिक २०७५, आईतवार ०९:५३

११ कात्तिक, बाँके । रेडपाण्डाको (हाब्रे) छालासहित प्रहरीले गएराति कोहलपुर नगरपालिका–२, मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ ।

प्रदेश ५ प्रहरी अनुसन्धान व्यूरो टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो ।