पुस ४, २०७४-५० हजार रुपैयाँ घूससहित पक्राउ परेका गोंगबुका प्रहरी निरीक्षक हरिहर सुनुवारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियारले सुनुवारसहित घूस उठाउने काममा संलग्न प्रहरी जवान वीरेन्द्रबहादुर बमविरुद्ध समेत मुद्दा दायर गरेको हो । गोंगबु क्षेत्रका गेस्टहाउस सञ्चालकसँग घूस मागेको उजुरीपछि अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो ।
http://kantipur.ekantipur.com/news/2017-12-19/20171219064313.html