प्रतिनिधि र प्रदेश सभा सदस्य दुवैमा एमालेको अग्रता, कुनमा कति सिट जीत हासिल ग¥यो ?

In राजनीति
२६ मंसिर २०७४, मंगलवार १२:२२

प्रदेशसभा सदस्यमा नेकपा (एमाले) अग्रस्थानमा छ । अहिलेसम्म नेकपा (एमाले)का तर्फबाट १६६ जना उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै, प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)कै अग्रता कायम रहेको छ । अहिलेसम्म नेकपा (एमाले)का तर्फबाट ७७ जना उम्मेदवार विजयी भएका छन् ।