534 views 0 secs 0 comments

दोलखा केन्द्र बनाएर ५.२ को भूकम्प

In देश, समाज
२२ मंसिर २०७४, शुक्रबार १०:४८

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ८ः ३७ मा दोलखाकाे जिरी केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।