561 views 4 secs 0 comments

मनमैंजु गणेशस्थान नजिकै शंकास्पद वस्तु फेला

In देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार ११:२५

मंसिर २०, २०७४-काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजुमा शंकास्पद वस्तु फेला परेको छ । गणेशस्थान नजिकै प्रेसर कुकुर देखिएको महानगरीय प्रहरी बालाजु वृत्तका एक अधिकृतले बताए । उनका अनुसार घटनास्थलमा सेनाको टोली पुगिसकेको छ ।

उनले भने, ‘स्थानीयमा त्रास फैलिएको छ । पुरानो कुकुर फालेको देखिएको छ । बम हो वा होइन भन्ने सेनाले हेर्दै छ ।’

http://bit.ly/2BDbOQ2