574 views 0 secs 0 comments

जनता बैंकको १४.४० प्रतिशत बोनस प्रस्ताव, ८ अर्ब पूँजी पुग्ने

In देश, समाज
१८ मंसिर २०७४, सोमबार १४:४१

१८ मंसिर, काठमाडौं । जनता बैंकको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले १४.४० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ ।

हाल ६ अर्ब ९९ करोड चुक्ता पूँजी रहेको बैंकले लाभांश दिएपनि पूँजी ८ अर्ब पुग्ने भएको छ ।