Home > देश 19 views 0 secs 0 comments स्वास्थ्य बिमामा २२ लाख परिवार आबद्ध In देश, समाज १२ मंसिर २०८०, मंगलवार ११:५४ काठमाडौँ । नेपालमा स्वास्थ्य बिमामा आबद्ध हुने परिवारको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०७९–८० अवधिमा स्वास्थ्य बिमामा आबद्ध हुने परिवारको सङ्ख्या बढेर ३९.१९ प्रतिशत अर्थात् २२ लाख १२ हजार ८ सय २७ पुगेको छ ।