
बुधबार भाद्र ३१
बिहान ५ बजेर २० मीनेट जाँदा काठमाण्डौं लगाएत देशका धेरै ठाउँमा भुकम्पको ठुलो धक्का महसुस गरीएको थियो , कहाँ केन्द्रविन्दु बनायो र कति रेक्टरस्केलको गयो भन्नेबारे एकीन हुन बाकीनै छ । यो बिपत्तीको समयमा भुकम्पको यो ठुलो धक्काले जनमानसमा त्रासका बिभिन्न कुराहरु मनमा खेल्न सक्दछ् तर संयमता अपनाएर आ-आफ्नो ठाउँमा सुरक्षित रहनु होला । सन्देश नेपाल !