सुन्दर दृश्यहरूको धनी गुल्मी जिल्लामा बन्यो एक मनमोहक भिडियो …

In मनोरञ्जन
१२ भाद्र २०७७, शुक्रबार ११:४०

सुन्दर दृश्यहरूको धनी गुल्मी जिल्लामा बन्यो एक मनमोहक भिडियो …
गुल्मीकै कलाकार कमल भुसाल चञ्चलले आफ्नो जन्नभुमीलाई प्राय भिडियो हरुमा राखीरहन्छन् … यसपाली को भिडियोमा बर्षादको झरी जुका नभनि मदाने बाट बग्ने सुन्दर झरना / कथुरेको डाँडा देखी शिर्सेनी / अर्जे / घमीर / सीमल्टारी / होल्बाङको दह र गाँउ / शिरा / ओख्रेनी / पुर्कोटदह / तिम्ले / मरुङ आरुपाटा / कैरलपाटा / देउराली लगाएतका गाउँ हरु स्पस्ट देख्न सक्नेगरी भिडियो बनाएका छन । कतै खोला / झरनाको मनमोहक दृश्य देखीन्छ भने कतै खेत रोपेको , कोदो रोपेको …
यो मन छुने भिडियो लाई सन्देश क्रिएसन प्रा. लि. ले बजारमा लिएको छ । Sandesh Nepal??T.V. नामक युट्यूब च्यानलमा पुरा भिडियो देख्न सकीन्छ …

मेरो भनाई :- स्वर्गको  एक सुन्दर टुक्रा गुल्मीको केहि मनमोहक दृश्य हरु यो भिडियोमा राखेको छुँ … बर्षादको समय , खोला-पैरो , जुका सर्प लगाएक प्राकृतिक कठिनाई कुहिरोले गर्दा धेरै गाउँ र रम्रा पहाड झरनाहरु छुटेका छन् , तपाईहरुको साथ, माया र हौसलाले फेरी आउने भिडियो हरुमा धेरै ठाउँ हरुलाई समाबेस गर्ने छुँ … यो गीत र यस्को भिडियो कस्तो लाग्छ सल्लाह सुझाप र प्रतिक्रिया को अपेक्षामा छुँ … 

नोट : लकडाउन र कोरोनाको कारण गितको स्टोरी र मोडेल भन्दापनि दृश्यहरू लाई फोकस गरेर भिडियो बनाएको छुँ … 

                         ✍? ✍?✍? : कमल भुसाल “चञ्चल”

https://youtu.be/zl7jwbPr9l8