509 views 0 secs 0 comments

ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ…

In समाज
९ पुष २०७६, बुधबार १७:२५

ललितपुरबाट भरुवा बन्दुकसहित बुधबार एक जना पक्राउ परेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–१० का पूर्णबहादुर तामाङ भरुवा बन्दुकसहति पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी प्रभाग लाकुरी भञ्ज्याङबाट खटिएको प्रहरी टोलीले तामाङलाई लाकुरी भञ्ज्याङबाट लुभु आउने क्रममा नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।