533 views 0 secs 0 comments

धादिङमा बोलेर दुर्घटना हुँदा १३ जना यात्रु घाईते …

In समाज
१५ भाद्र २०७६, आईतवार १४:१०

धादिङको ज्वालामुखीमा बोलेर दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका छन् ।
धादिङको खरीबाट बेसीतर्फ यात्रु बोकेर आउँदै गरेको ग १ ज ५४३१ बोलेरो गाडी ज्वालामुखी ६ धौखोला स्थित सडक खण्डमा दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका हुन् । गाडी सडकबाट ४ ५ मिटर तल खसेको छ ।
हाल घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।