560 views 0 secs 0 comments

आज मंगलबार कुवेत र बहराईन दिनारसहित प्राय सबै देशको भाउ उकालो ….

In देश
१० भाद्र २०७६, मंगलवार ०७:४९

आज मंगलबार कुवेत र बहराईन दिनारसहित प्राय सबै देशको भाउ उकालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ५४ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ६८ पैसा र बिक्रिदर १४१ रुपैयाँ ४१ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८१ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४९ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनाार एकको खरिदर ३७८ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३८० रुपैयाँ २५ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३०४ रुपैयाँ ८० पैसा तथा बिक्रिदर ३०६ रुपैयाँ ३९ पैसा रहेको छ।