590 views 0 secs 0 comments

आज नेपाली बजारमा सुनको भाउ स्थिर …

In देश
३ भाद्र २०७६, मंगलवार ११:३४

आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ तथा तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज सुनको भाउ स्थिर रहेको भएपनि चाँदीको भाउ भने थोरै घटेको छ । आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार चाँदी ८२५ रुपैयाँमा कारोबार भएको थियो ।काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।