
कपिलवस्तुको बाणगंगा ४ बुङ्चीमा भएको दुर्घटनामा परेर २ जना युवा घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको लु ३७ प २५६४ स्कुटी र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ४६ प ९००५ नं स्कुटी एक आपसमा ठोकिँदा स्कुटी चालकद्वय वाणगंगा नगरपालिका वडा नं ६ भग्लापुर निवासी ३५ वर्षका शेखर भुषाल र सोही स्थान मनहरापुरका २९ वर्षका जयसराम चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
।