
तिजको गितहरुको बजार भिडमा एउटा अत्यन्तै गाउँले पाराको टिपिकल भाका बजारमा आएको छ ।
सानो – सानो छदाखेरि गाउँघरमा आमा / दिदीहरुले गाउने यो भाकालाई ऐले टपक्क टिपेर डिजिटल बजारमा लिएका छन् ,गुल्मेली कलाकार कुञ्ज मणि थापा र इश्वरी घिमिरे । कुञ्ज मणि थापा र इश्वरी घिमिरे को आवाज रहेको यो गीतमा गाईका बन्दना पाण्डे / रेखा थापा र सुमीत्रा मुखीयाको दमदार आवाज छ।