विश्व, हत्या
१ मंसिर २०८०, शुक्रबार १५:३०
46 views 0 secs 0

हमासको बन्धकमा रहेकी १९ वर्षीया मार्सियानोको शव भेटियो

१ मंसिर, काठमाडौँ। इजरायली सेनाले हमासले बन्धक बनाएका १९ वर्षीय नोआ मार्सियानोको शव भेटिएको जनाएको छ । गाजाको अल शिफा अस्पताल नजिकैको क्षेत्रमा उनको शव भेटिएको सेनाले बतायो । मार्सियानोको मृत्यु भएको केही दिनपछि इजरायली सेनाले यो घोषणा गरेको हो । मार्सियानोको शवलाई इजरायलमा ल्याइएको थियो। त्यहाँ उनको शव पहिचान गर्न परीक्षण गरिएको थियो। इजरायलमा […]

समाज, हत्या
१ मंसिर २०८०, शुक्रबार ०९:३१
57 views 0 secs 0

चितवन राष्ट्रिय निकुञ्जमा तस्करबाट दुई गैँडा मारिए

१ मंसिर, काठमाडौँ। निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन्। दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उनले भने, ‘छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ […]

समाज, हत्या
१ मंसिर २०८०, शुक्रबार ०८:४७
61 views 0 secs 0

राष्ट्रिय निकुञ्जमा तस्करले मारे २ गैंडा

१ मंसिर, काठमाडौँ। तिहारको सम्मुख पारेर तस्करहरूले चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे दुर्लभ गैंडा मारेका छन् । स्रोतका अनुसार गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरकाे चप्परखाेरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैंडा तस्करले मारेको जानकारी दिए […]

देश, समाज, सूचना-प्रबिधि, हत्या
२५ कार्तिक २०८०, शनिबार १५:३७
31 views 1 sec 0

गोली लागेर दाङमा सशस्त्र प्रहरीको मृत्यु

२५ कात्तिक, काठमाडौँ । दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन् । चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए ।  

हत्या
२४ कार्तिक २०८०, शुक्रबार १३:००
49 views 0 secs 0

गोर्खबहादुर शाही र गोपाल बोहोरा पक्राउ : मुगु हत्या …

२४ कार्तिक, काठमाण्डौ । मुगु घटनामा ज्यान गुमाउनेमा छायानाथ रारा–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा रआठ महिनाका छोरा रहर थिए । हत्यापछि घरबाट सुनको औंठी, तिलहरी, लालपुर्जा र केही नगद समेत गायब भएको थियो । त्यसक्रममा प्रहरीले हालै दुई जनालाई मृतकको घरबाट चोरी गरिएका सामग्रीसहित पक्राउ […]

देश, समाज, स्वास्थ्य/जीवनशैली, हत्या
२४ कार्तिक २०८०, शुक्रबार ०८:३३
44 views 0 secs 0

मुगुमा सामूहिक हत्या गर्ने लाई आज सार्वजनिक गरिँदै

२४ कार्तिक , काठमाण्डौ । मुगुमा सामूहिक हत्या भएको १३ दिनपछि प्रहरीले त्यसमा संलग्नलाई बिहीबार पक्राउ गरेको थियो। पक्राउ पर्नेमा मुगुको छायानाथ रारानगरपालिका घर भई कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले घटनामा पक्राउ परेका व्यक्तिलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएकोजानकारी दिए।उनी […]

दुर्घटना, देश, समाज, हत्या
२० कार्तिक २०८०, सोमबार ११:४७
33 views 0 secs 0

कञ्चनपुरमा महिला मृत फेला, हत्याको आशंका

२० कात्तिक, काठमाडौँ । कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् । आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका-७ कि नारूदेवी जोशी मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशी सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा उनी मृत अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार मृत भेटिएकी महिलाको […]

हत्या
१५ कार्तिक २०८०, बुधबार ०२:४८
41 views 0 secs 0

प्रिन्सिपल हत्यामा आफ्नै प्रेमिकासहित १० जना पक्राउ

कार्तिक १५, बारा। बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा आफ्नै प्रेमिकाले मान्छे लगाएर मरेको हुन सक्ने प्रहरीको संख्या छ । ५ जना भारतीय नागरिक समेत घटनामा प्रयोग भएको छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई मंगलबार पक्राउ गरिएको छ । सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई […]

हत्या
१३ कार्तिक २०८०, सोमबार १०:५०
43 views 0 secs 0

भारतीय मोटरसाइकलमा सवार समूहले सराफ माथि गोली प्रहार गरे

१३ कार्तिक , काठमाडौँ  । पर्रसामा रहेको एक विध्यलायाका प्रधानाध्यापक माथि गोली प्रहार गरे । प्रहारगर्ने अज्ञात समूहले भारतीय नम्बरको प्लेटका मोटरसाइकलहरु प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सोमबार कलैयाको बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश सराफ माथि गोली प्रहार भएको हो । गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भएको, तर उपचारमा असफलभई […]

समाज, हत्या
१२ कार्तिक २०८०, आईतवार १०:२१
45 views 1 sec 0

ढुंगाले हानेर आफ्नै छोराले गरे बुबाको हत्या

कार्तिक १२ , काठमाडौँ । कैलालीको जानकी गाउँपालिकामा एक युवकले गएराति ढुंगाले हानेर आफ्नै बाबुको हत्या गरेका छन्। जानकी गाउँपालिका वडा नम्बर ३ लायकपुरका २४ वर्षका गणेश चौधरीले आफ्नै बुवा ४५ वर्षका हिरासिंह चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ।डिएसपी विश्वराज अधिकारीका अनुसार मदिरा सेवन गरेका बुवासँग छोराको विवाद हुँदा घटना भएको […]