बागलुङकी संक्रमित युवतीका परिवारमा कोरोना नभएको खुलासा …
कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँगै आएका गरी ११ जनाको स्वाब नमूना परीक्षणका लागि सोमबार काठमाडौँ पठाएको थियो । परीक्षणका लागि पठाइएकामध्ये युवतीका बुबा, हजुरबुबा, दाइ र दिदी गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको अञ्चल अस्पताल […]
नेपाल युवा परिषद कालिकोटले महाबै गाउपालिकामा माक्र्स बाड्यो..
खगेन्द्र मल्ल – चैत १८ कालिकोट । नेपाल युवा परिषद जिल्ला कार्यसमिति कालिकोट को विशेष पहलमा (कोभिड १९) अर्थात कोरोना भाइरस न्युनिकरण का लागि थोरै भयपनि राहत हुने हेतुले यश परिषदको मुख्य भुमिका र कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेम बहादुर सिंहको विशेष सहयोगमा जम्मा ७ वडा रहेको महाबै गाउपालिका बाट माक्र्स […]
स्वास्थ्य सामाग्री लिएर डोल्पा , हुम्ला र मुगुमा कर्णाली प्रदेशका मुख्यमन्त्री प्रस्थान …
कमल भुसाल “चञ्चल” काठमाण्डौं । कर्णाली प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्री कर्णाली प्रदेशकै अति दुर्गम ३ जिल्ला डोल्पा, हुम्ला र मुगुमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री लिएर नेपाली सेनाको हेलिकप्टर मार्फत प्रस्थान गर्नुभएको छ । वाॅकी जिल्लाहरूमा पनि आज साँझ वा भोलिसम्म गाडिवाट पुराउने व्यवस्था मिलाईएको कुरा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र […]
काठमाडौंमा छरियो डिस इन्फेक्सन स्प्रे…
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए ।
धरान , पोखरा र नेपालगञ्जमा पनि कोरोनाको परिक्षण गर्ने …
कोरोना भाइरस (कोभिड-१९) को अब धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय भएको छ । यो निर्णय कार्यान्वयनमा आउन केही दिन लाग्नेछ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा कोभिड १९ को परीक्षा यथाशीघ्र सुरु गर्ने […]
प्रधानमन्त्री केपी ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण आज…
प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गौला प्रत्यारोपण हुँदैछ । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले अहिले बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गर्नेछ । प्रत्यारोपणका लागि उनलाई आवश्यक औषधिहरु दिइएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओली प्रत्यारोपणका […]