स्वास्थ्य/जीवनशैली
१६ भाद्र २०७८, बुधबार १०:०१
1115 views 0 secs 0

प्रचण्डले झलनाथको घरमै गएर स्वास्थ्य अवस्था बुझ्दै

नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष कमरेड प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का बरिस्ठ नेता कमरेड झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ । आज बिहान डल्लुस्थित कमरेड खनालको निवासमा पुगी अध्यक्षले उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभयो ।

स्वास्थ्य/जीवनशैली
१३ भाद्र २०७८, आईतवार १६:४१
989 views 0 secs 0

गुल्मी मदाने २ सैरेको डाडाँमा करेन्ट लागेर अग्लुङका १८ वर्षीय युवकको मृत्यु

मदाने २ बाँझकटेरिको सोइरे ढिकमा करेन्ट लागेर मदाने १ अग्लुङका करिव १८ बर्षिय युवकको मृत्यु भएको छ । उक्त स्थान मा आहिले पूर्कोटदहबाट प्रहरी टोली पुग्दै छ थप जानकारी आउन बाँकी रहेको ले घटनाको पूरा विवरण आएको छैन । स्थानीय यमलाल भुसालका अनुसार भैंसी चराउन आएका ३/४ जना युवकहरु रहेको र एकजना बिजुली को पोलमा […]

स्वास्थ्य/जीवनशैली
८ असार २०७८, मंगलवार १०:२९
828 views 3 secs 0

किन लुकाउन खोजिन्छ कोरोना खोपको मूल्य …?

धेरैलाई लागेको छ- चीन कम्युनिष्ट मुलुक हो, त्यसैले उसले अपारदर्शी कारोबार गर्न चाहन्छ । तर, हाल प्रचलनमा रहेका १५ बढी खोप उत्पादक कम्पनी र मुलुकहरुको खोप कारोबार हेर्दा हरेकजसोले मूल्यलाई सकेसम्म गोप्य राख्न चाहेको देखिन्छ । खोपको मूल्य लुकाउन खोज्ने र देशअनुसार फरक-फरक मूल्य तोक्ने मामिलामा चीनमात्र हैन, प्रजातान्त्रिक र पारदर्शी राजनीतिक प्रणाली अपनाएका मुलुकहरु […]

स्वास्थ्य/जीवनशैली
५ जेष्ठ २०७८, बुधबार १२:५२
1109 views 0 secs 0

संगै पढेको पुलिस दाईले फेसबुकमा लेखेको स्टाटसले आँखा रसायो … राष्ट्रसेवक पुलिस प्रति उच्च सम्मान

पुलिसले पनि खाना खान्छ र ? केही वर्ष अगाडि आफ्नै कानले सुनेको हुँ यो वाक्य । उकालो बाटो गस्तीमा हिँडेका हामी एकछिन थकाइ मार्न बस्यौँ हामी बसिरहेको बेला यिनै कानले सुनेको हुँ पुलिसलाई पनि थकाइ लाग्छ र ? मुस्कानसहितको प्रहरी सेवा मुसुक्क हाँस्दै भन्यौ अहँ ! लाग्दैन यिनै कान त्यहीँनेर सुनेको हुँ पुलिस पनि भुइँमा […]

स्वास्थ्य/जीवनशैली
१५ बैशाख २०७८, बुधबार १३:२७
736 views 0 secs 0

बाँकेमा कोरोना संक्रमण दर ८०.९ प्रतिशत पुग्यो …

१५ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा २८८ जनाको नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार पछिल्लो ३६ घण्टामा गरिएको परीक्षणमा १३९ जना पुरुष र ९४ जना महिलामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार कोरोना संक्रमण दर ८०.९ प्रतिशत हो । संक्रमण पुष्टि हुनेमा २०८ जना बाँकेका छन् […]

स्वास्थ्य/जीवनशैली
१४ बैशाख २०७८, मंगलवार १५:४७
712 views 0 secs 0

४७६ नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि…

१४ वैशाख, काठमडौं । बाँकेको भेरी अस्पतालमा ४७६ जनाको नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले जनाए अनुसार आइतबार गरिएको उक्त परीक्षणमा २०६ जना पुरुष र १७७ जना महिलामा संक्रमण पुष्टि भएको हो । संकलित नमुनाको चाप र डाटा इन्ट्री गर्ने सफ्टवेयरमा आएको समस्याले गर्दा सोमबार साँझ सार्वजनिक हुनुपर्ने रिपोर्ट […]

स्वास्थ्य/जीवनशैली
१४ बैशाख २०७८, मंगलवार ०९:१६
1026 views 0 secs 0

कोदोको रक्सीलाई ‘ब्यान्ड होइन ब्रान्ड’ बनाउन १० सदस्यीय कार्यदल गठन…

प्रदेश १ को सामाजिक विकास मन्त्रालय प्रदेशले घरेलु मदिरालाई ब्रान्डिङ, बजारीकरण तथा प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरेको छ। घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘ब्यान्ड होइन ब्रान्ड’ बनाउनुपर्ने अभियान थालेकी प्रदेश नम्बर १ की सामाजिक विकासमन्त्री उषाकला राईको अवधारणा अनुसार प्रदेश नम्बर १ का योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा १० सदस्यीय कार्यदल […]

स्वास्थ्य/जीवनशैली
२९ फाल्गुन २०७७, शनिबार १७:२३
1046 views 0 secs 0

काठमाण्डौंमा बर्ड फ्लु प्रमाणित : १५ हजारभन्दा धेरै कुखुरा मारीयो

काठमाडौंको तारकेश्वरमा फेरि बर्ड फ्लु देखिएको छ। तारकेश्वर नगरपालिकाको वडा नम्बर १ मा स्थानीय किसानले पालेका कुखुरामा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ। विभागकी महानिर्देशक डा. दमयन्ती श्रेष्ठकाअनुसार तारकेश्वर नगरपालिका वडा नम्बर १ मा पालिएका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा बुधबार बर्ड फ्लु पुष्टि भएको हो। […]

स्वास्थ्य/जीवनशैली
११ भाद्र २०७७, बिहीबार ११:३१
850 views 0 secs 0

अर्घाखाँचीका ५५ वर्षीय संक्रमितको ललितपुर किस्ट अस्पतालमा मृत्यु…

११ भाद्र, काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ। अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनलाई गत ७ गते अस्पतालमा भर्ना गरिएको र उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमणको कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो। पाठकका अनुसार […]

स्वास्थ्य/जीवनशैली
३ भाद्र २०७७, बुधबार १५:३८
997 views 0 secs 0

वीरगन्जमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु…

भाद्न ३ वीरगन्ज : वीरगन्जमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्ताका ८४ वर्षीय पुरुष र वीरगन्ज १५ भिस्वाका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। वीर्ताका ८४ वर्षीय पुरुषको गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मङगलबार राति साढे १० बजे मृत्यु भएको कोभिड […]