प्रचण्डले झलनाथको घरमै गएर स्वास्थ्य अवस्था बुझ्दै

In स्वास्थ्य/जीवनशैली
१६ भाद्र २०७८, बुधबार १०:०१

नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष कमरेड प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का बरिस्ठ नेता कमरेड झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ । आज बिहान डल्लुस्थित कमरेड खनालको निवासमा पुगी अध्यक्षले उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभयो ।