स्वास्थ्य/जीवनशैली
२४ मंसिर २०७४, आईतवार १३:२२
572 views 1 sec 0

मेकअपमा प्राइमरः छालामा यसरी निखार ल्याउन सकिन्छ

मेकअप भन्नासाथ हाम्रो दिमागले लिपस्टिक, पाउडर तथा क्रिम भन्ने सम्झन्छ । मेकअपले अनुहारको सौन्दर्यमा मात्र निखार ल्याउँदैन, समग्र व्यक्तित्वमै प्रभाव पार्छ । मेकअपलाई थप आर्कषक बनाउन बजारमा विभिन्न किसिमका सौन्दर्यका सामग्री पाइन्छ । त्यस्ता सामग्री मध्यको एक हो, प्राइमर । मेकअप गर्दा प्राइमरको निकै आवश्यक पर्छ । प्राइमरको प्रयोगले अनुुहारमा एउटा स्मुथ बेस मिल्छ । […]

स्वास्थ्य/जीवनशैली
२२ मंसिर २०७४, शुक्रबार १५:४४
586 views 0 secs 0

संसारभरीका सबै मानिस शाकाहारी भए के होला ? यस्ता छन् ९ असर

संसारभरी जून १२ तारिखका दिन विश्व मासु मुक्त दिवस मनाइन्छ । यदि संसारभरीका सबै मानिस अचानक सधैंका लागि शाकाहारीका भए यसको असर के होला ? यहाँ हामी यसले जलवायु, वातावरण, स्वास्थ्य र अर्थव्यवस्थामाथि पार्ने असर बारे कुराकानी गर्दैछौं । यदि सन् २०१५ सम्म पूरा संसार शाकाहारी भए हरेक वर्ष ७० लाख कम मृत्यु हुनेछ र […]

स्वास्थ्य/जीवनशैली
२२ मंसिर २०७४, शुक्रबार १५:४३
646 views 0 secs 0

खाली पेटमा बिर्सेर पनि नखानुहोस् यी खानेकुराः पुर्याउँछ हानी

सुतेर उठ्दा शरिरमा एसिडको मात्रा धेरै हुने गर्दछ । यस्तोमा एसिडको स्तर बढाउने खानेकुरा एसिडिटीजस्ता विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । पुणेका डाइटिशियन डा. नेहा शिरकेले खाली पेटमा केही खानेकुरा खानेुकरा खान वर्जित गरेकी छिन् । १. केराः केरामा क्याल्सियम, म्याग्नेसियम हुन्छ । खाली पेटमा खाँदा क्याल्सियम, म्याग्नेसियमको ब्यालेन्स बिग्रने भएकाले एसिडिछी हुनसक्छ । २. […]

स्वास्थ्य/जीवनशैली
२२ मंसिर २०७४, शुक्रबार १५:४१
606 views 0 secs 0

अफिसका यी आठ गल्ती जसले बढाउँछ तपाईंको तौल

फिट रहनका लागि हामी दैनिक विभिन्न तरिका अपनाउने गर्छौं । तर यी सबै मेहनत त्यतिबेला बेकार हुन्छन् जब हामी अफिसमा केही गल्ती गर्छौं । यी गल्तीका कारण् तौल बढ्ने गर्दछ । आज हामी तपाईंलाई यिनै गल्तीबारे जानकारी दिँदैछौं । १. ब्रेकफास्ट नखानुः अफिस चाँडै जाने चक्करमा ब्रेकफास्ट नखाँदा दिनभरी भोक लागिरहन्छ । यस्तोमा हामी लञ्च […]

शिक्षा, स्वास्थ्य/जीवनशैली
१९ मंसिर २०७४, मंगलवार १३:३९
734 views 0 secs 0

विचार गर्नुहोस् ! बिहान ढिलासम्म सुत्नेहरुलाई लाग्छ यस्ता भयानक रोग

सुतिराख्न कसलाई मन पर्दैन र ? सुत्दा दिमाग तिखो हुन्छ भने शरिरमा दिनभरी काम गर्नका लागि ऊर्जावान् राख्छ । यतिमात्र होइन, पर्याप्त निन्द्राले मोटोपना, मधुमेह, हृदय रोग र समयपूर्व मृत्युको सम्भावना निकै कम हुन्छ । हामी सबैलाई थाहा छ कि कम सुत्दा शरिर र दिमागमा नकारात्मक असर पर्ने गर्दछ तर धेरै सुत्दा शरिरमा पुग्ने नकारात्मक […]

शिक्षा, स्वास्थ्य/जीवनशैली
१९ मंसिर २०७४, मंगलवार १३:३८
708 views 0 secs 0

कानले दिन्छ यी रोगहरुबारे पूर्व संकेत

हाम्रो शरीरमा कतिपय यस्ता अंगहरु हुन्छन् , जसले बिरामी हुनु पूर्व नै रोगबारे संकेत दिन्छन् । कान पनि त्यस्तै एउटा अंग हो । यदि कानको संकेतलाई समयमै पहिचान गर्न सके कैयौँ रोगबाट बच्न सकिन्छ । यी हुन कानबाट थाहा पाउन सकिने रोग : डायबिटिज यदि लामो समयसम्म कानले कम सुन्न थालेमा सजग हुनुपर्छ । किनकि […]

देश, स्वास्थ्य/जीवनशैली
१९ मंसिर २०७४, मंगलवार १३:०३
604 views 0 secs 0

टिचिङ अस्पतालमा जब खुट्टाको औंला हातमा जोडियो

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्लास्टिक सर्जन डा ईश्वर लोहनी आफ्नै काममा व्यस्थ थिए । एक दिन अस्पतालमा हातको कान्छी औंला बाहेक सबै औंला काटिएको बिरामी उपचारका लागि आए । डा लोहनीले ति बिरामीलाई हेरे । बिरामीको हातका औंला काठ चिर्ने मेसिनले पुरै छिनाएको रहेछ । छिनेको औंला साथमा नल्याएका कारण डाक्टरले उनको हातमा तत्कालै औंला […]

देश, समाज, स्वास्थ्य/जीवनशैली
१९ मंसिर २०७४, मंगलवार १२:४२
663 views 0 secs 0

के-के गर्न पाइँदैन मौन अवधिमा ?

काठमाण्डौ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि दोश्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा गएराति १२ बजेपछि प्रसार प्रसार गर्ने समय सकिएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु भएपछि उम्मेद्वारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न/गराउन निषेध गरिएको जनाएको हो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार, – मौनअवधि […]

देश, समाज, स्वास्थ्य/जीवनशैली
१९ मंसिर २०७४, मंगलवार १२:४०
626 views 0 secs 0

आफु र आफ्नो छोरालाई विष पिलाइएको भन्दै डाक्टर र नर्समाथि आक्रमण

काठमाडौं । कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण गरेका छन् । भक्तपुरस्थित अस्पतालको इमर्जेन्सीका मेडिकल अधिकृत डा सञ्जय त्रिपाठीलाई लक्षित गरी सोमबार साँझ आक्रमण भएको थियो । आफू र छोरालाई विष पिलाइएको आरोप लगाउँदै बिरामीले डाक्टरले चेकजाँच सुरु गर्न लाग्दा आक्रमण गरेका हुन् । विष खुवाइएको भनिएका उनका छोरालाई आफन्तले त्यस्तो केही […]

सूचना-प्रबिधि, स्वास्थ्य/जीवनशैली
१७ मंसिर २०७४, आईतवार १४:०७
676 views 0 secs 0

यी घरेलु उपाय जसले रक्सी र चुरोट छुटाउन मदत गर्छ –

आजकल धेरै युवायुवतीमा धुम्रपान र रक्सीको नशा छ । यी दुवैले स्वास्थ्यलाई ठूलो हानि गर्छन् । नशा छुटाउनका लागि अनेकौं रिह्याब सेन्टर पनि खुलेका छन् । तर घरैमा उपलब्ध केही कुरा प्रयोग गर्दा पनि नशा छुटाउन सकिन्छ । पानी चुरोट पिउने नशा लागेका मानिसले दिनभरि बेस्सरी पानी पिइरहनुपर्छ । यसो गर्दा पेट डम्म भइरहन्छ र […]