स्वास्थ्य/जीवनशैली
४ पुष २०७४, मंगलवार १५:२९
693 views 0 secs 0

रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप लगाउन शुरु

कञ्चनपुर, ४ पुस, साताअघि उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० वञ्जरियाका ६८ वर्षीय फूलराम चौधरीको रेबिजका कारण मृत्यु भएपछि त्यस क्षेत्रका जनाबरदेखि मानिसलाई एन्टिरेबिज भ्याक्सिन लगाउन थालिएको छ । अस्पताल पु¥याइएका ती वृद्धको रेबिजको संक्रमणका कारण मृत्यु भएको चिकित्सकले पुष्टी गरेपछि परिवारका सबै सदस्यले एन्टिरेबिज भ्याक्सिन लगाउन थालेका हुन् । रेबिजको […]

स्वास्थ्य/जीवनशैली
४ पुष २०७४, मंगलवार १४:५७
617 views 0 secs 0

अब पसिनाबाटै मधुमेह भए नभएको जानकारी

वैज्ञानिकहरूले हाम्रो शरीरको पसिनासहितको छालाको विश्लेषणबाट ब्लड सुगर (मधुमेह) को मात्रा पत्ता लगाउने सेन्सर विकास गरेका छन्। ब्लड सुगरको मात्रा पत्ता लगाउन थोरै पसिना भए पुग्छ। दक्षिण कोरियाली वैज्ञानिकको एउटा समूहले ब्लड सुगरको मात्रा पत्ता लगाउन सेन्सर प्रभावकारी भएको प्रमाणित गरेका हुन्। यसबाट मधुमेह पीडितलाई सहयोग पुग्ने वैज्ञानिकहरुको विश्वास छ। यो सेन्सरलाई एउटा ‘प्याच’ले सानो […]

स्वास्थ्य/जीवनशैली
४ पुष २०७४, मंगलवार १४:५५
723 views 0 secs 0

कति फोहोर छ तपार्इको नङ ? अवश्य पढ्नुहोस्

एजेन्सी । रोगबाट बच्नका लागि सबैभन्दा महत्वपूर्ण उपाय भनेकै राम्रोसँग हात धुनु हो भनिन्छ । डाक्टर होउन् वा घरका अभिभावक सबैले तपार्इंलाई पनि हात सफा राख्ने सल्लाह दिने गरेको याद आउँछ होला ।खाना खानुअघि तथा दिसापिसाब गएर आइसकेपछि साबुनपानीले राम्रोसँग हात धोएमा झाडापखाला, आउँ लगायतका धेरै रोगबाट बच्न सकिन्छ । हातमा धेरै किटाण हुने भएकाले […]

स्वास्थ्य/जीवनशैली
४ पुष २०७४, मंगलवार १३:२१
714 views 0 secs 0

स्तन क्यान्सर थाहा पाउन लाउनुस् यस्तो ब्रा

एजेन्सी । स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन्, तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ । स्तन क्यान्सरबाट महिलाहरु पिडित बनेका छन्। छालाको […]

स्वास्थ्य/जीवनशैली
३ पुष २०७४, सोमबार १६:३९
635 views 0 secs 0

हैजाका कारण २० जनाको मृत्यु

जाम्बिायाको राजधानी लुसाकामा हैजाका कारण २० जनाको मृत्यु भएको छ । फोहोर पानीका कारण लाग्ने यो रोगबाट गत अक्टोबरदेखि अहिलेसम्म २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हैजाको संक्रमण भएका थप २९ जना बिरामी गत बुधबार अस्पतालको सम्पर्कमा आएका थिए । स्वास्थ्य मन्त्रालयले योसँगै हैजाबाट प्रभावित भएकाहरुको संख्या ७ सय ६० पुगेको जनाएको […]

स्वास्थ्य/जीवनशैली
३ पुष २०७४, सोमबार १६:३६
649 views 0 secs 0

सरकारले ठुला तीन रोग लागेका बिरामीलाई मासिक ५ हजार भत्ता दिने

काठमाण्डौ । सरकारले ठुला रोगका बिरामीलाई मासिक भत्ता दिने भएको छ । तीन ठूला रोगका बिरामीलाई मासिक पाँच हजार भत्ताको व्यवस्था गर्ने सरकारले जनाएको छ । मृगौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालासिस भएका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने स्वस्थ्य मन्त्रालयले निर्णय गरेको हो । बिरामीको जीवनयापनलाई सहज बनाउनको लागि प्रतिव्यक्ति पाँच हजारको […]

स्वास्थ्य/जीवनशैली
२ पुष २०७४, आईतवार १६:०५
617 views 0 secs 0

ओठलाई नरम र कोमल बनाउनका लागि…

ओठको छाला सुकोमल हुन्छ तर चिसो हावाको सम्पर्कमा आएर ओठ फुट्छ । यसको नरमपन कायम राख्न निम्न उपाय अपनाउन सकिन्छ । – घिउलाई हल्का गरम गरी ओठमा प्रयोग गर्न सकिन्छ । – राति सुत्नुपूर्व ओठमा नियमित दूधको क्रिम प्रयोग गर्नु राम्रो हुन्छ । – एक चिया चम्चा स्ट्रबेरीको जुसमा दुई चिया चम्चा पेट्रोलियम जेली मिसाएर […]

स्वास्थ्य/जीवनशैली
२ पुष २०७४, आईतवार १६:०३
609 views 0 secs 0

जाडो मौसममा के खाने के नखाने ?

जाडो मौसममा हड्डीलाई न्यानोपन प्रदान गर्न, आफूलाई रुघाखोकीबाट मुक्त राख्न तथा आफ्नो परिवारको प्रतिरक्षण क्षमता बढाउन अनेकौं मौसमी फल एवं तरकारी उपलब्ध छन्, जसको सही उपयोग गरी स्वस्थ एवं फिट रहन सकिन्छ। जाडोमा भोक दबाउनु हुँदैन। स्वास्थ्यप्रद तरिकाले कस्तो प्रकारको प्राकृतिक खाद्यपदार्थ उपयोग गर्न सकिन्छ जानकारी लिनुपर्छ। हरियो सागपात राम्रो भोजन हो कारण यसमा फाइबर, […]

स्वास्थ्य/जीवनशैली
२ पुष २०७४, आईतवार १५:५८
612 views 0 secs 0

परिवार नियोजनका साधनबारे जान्नैपर्ने यी कुरा

हाम्रो इच्छाविपरीत कहिलेकाहीँ गर्भ बस्छ र बच्चा जन्माउन बाध्य हुनुपर्छ । यसको कारण परिवार नियोजनको साधनको प्रयोग सही तरिकाले नगर्नु पनि हो । नचाहँदानचाहँदै बच्चा जन्मन नदिन के गर्ने ? हामीले परिवार नियोजनका साधनको प्रयोग गर्नुपर्छ । यी साधनबारे जानकारी पनि लिन सक्नुपर्छ । स्तनपान विधि सुत्केरी महिलाले बच्चा जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान मात्र […]

स्वास्थ्य/जीवनशैली
२ पुष २०७४, आईतवार १५:५५
816 views 0 secs 0

तातो पानीले नुहाउदा चिलाउने, रौं झर्ने र टुक्रिने समस्या

काठमाडौं। जाडो महिनामा हामी तातो पानीले नुहाउँछौं। पानी ३२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा छाला र कपाललाई हानिपुर्याउछ। तातो पानीले नुहाउँदा छालामा रातोपना, –याशेज र एलर्जीको समस्या र छालालाई सुक्खा बनाउँछ । त्यसबाट छालाको संक्रमणको खतरा बढ्छ । छालारोग विशेषज्ञ अपूर्व जैनले धेरै बेफाइदाका बारेमा चर्चा गरेका हुन्। तातो पानीले कपालमा नराम्रो असर पार्नुको साथै कपालको […]