सूचना-प्रबिधि, स्वास्थ्य/जीवनशैली
१४ आश्विन २०७५, आईतवार १०:४५
748 views 1 sec 0

पखालाको प्रकोप: पानीमा देखियो दिसामा पाइने ब्याक्टेरिया

१४ असोज, गौशाला  । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने गरी फैलिएको पखालाको प्रकोपको कारण उनीहरुले पिउने पानीमा दिसामा पाइने ब्याक्टेरिया इकोलाई र कोलिफर्म रहेको पत्ता लागेको सार्वजनिक गरेको छ ।जिल्ला स्वास्थ्य कार्यालयका […]

स्वास्थ्य/जीवनशैली
१३ आश्विन २०७५, शनिबार ०९:२६
679 views 4 secs 0

के खान्छन् सफल व्यक्तिहरु : बिहानको नास्तामा…

काठमाडौँ — धेरै व्यस्त व्यक्तिहरुका लागि बिहानको खाजाले ठूलो महत्व राख्छ । केही व्यक्तिहरु यति व्यस्त हुन्छन् कि उनीहरुलाई खाना खाने समय निकाल्न पनि धौधौ पर्छ । खानाबाट शक्ति र उर्जा मिल्छ। शरिरमा सञ्चित शक्तिले मानिसलाई काम गर्न मद्दत पुर्याउँछ। स्वस्थ मानिसका लागि बिहानको खाजाले ठूलो महत्व राख्ने गरेको छ।जीवनमा सफल व्यक्तिहरुले बिहान सन्तुलित खाना लिने गरेका […]

स्वास्थ्य/जीवनशैली
१३ आश्विन २०७५, शनिबार ०९:१३
713 views 1 sec 0

मनिस भन्दा १५ वर्षजति बूढो हुन्छ मुटु …

काठमाडौँ — प्राय: मानिसको मुटु तिनको वास्तविक उमेरभन्दा बूढो हुन्छ । नेपालीको त झन् । यसबारे हाम्रो मुलुकमा खास अध्ययन भएको त छैन, तर मुटुरोग विशेषज्ञहरू आफूकहाँ आउने बिरामीहरूको मुटु तिनको वास्तविक उमेरको दाँजोमा १० देखि १५ वर्षसम्म बूढो हुने गरेको बताउँछन् । ‘कुनै अध्ययन गरिएको त छैन तर अनुभवका आधारमा आमनेपालीको मुटु उनीहरूको वास्तविक उमेरभन्दा १० देखि […]

स्वास्थ्य/जीवनशैली
१३ आश्विन २०७५, शनिबार ०६:४७
1837 views 0 secs 0

गहुको बासी रोटि खानुहोस ब्लड प्रेशरलाई नियन्त्रणमा राख्छ :

गहुँको पिठोको बासी रोटीले हाम्रो शरीरको ब्लड प्रेशरलाई नियन्त्रणमा राख्छ अक्सर हामीले बासी खानेकुराको खराब असर बारे मात्रै सुनेका छौं । अक्सर बासी खानेकुरा हाम्रो स्वास्थ्यको लागि खराब हुन्छ । १२ घण्टा भन्दा बढी राखिएको खानाले फुड प्वाइजनिङ्ग, एसिडिटी बढ्ने र पेट खराब हुने सम्भावना हुन्छ । यति मात्रै हैन बासी खानालाई तताएर खानाले शरीरलाई […]

स्वास्थ्य/जीवनशैली
११ आश्विन २०७५, बिहीबार १३:२३
822 views 0 secs 0

चुरोट कसरि छोड्ने …?

पहिलो उपाय : बिहानै उठेर दुई गिलास पानीमा कागती मिसाएर दैनिक पिउने दोस्रो उपाय : जब चुरोट पिउन तल्तल् लाग्छ, आफैले आफैलाई सम्झाउनु कि ‘मलाई चुरोट छोड्नु छ।’ चुरोट छाड्न सबैभन्दा बढी आफ्नै इच्छाशक्ति आवश्यक हुन्छ। तेस्रो उपाय : चुरोट छाड्ने निधो गरिसकेपछि कहिलेदेखि छाड्ने मनमनै मिति तोक्नुहोस्। त्यसपछि पनि तपाईंलाई चुरोट पिउन मन लाग्नेछ […]

स्वास्थ्य/जीवनशैली
९ आश्विन २०७५, मंगलवार २०:१९
664 views 0 secs 0

बुटवलमा एउटै परिवारका १२ जनाको मृत्यु …!

रूपन्देहीको सैनामैना नगरपालिकाको वडा नम्बर ३ मा दरखसी भन्ने टोल छ । ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलबाट १४ किलोमिटर दूरी पार गरेपछि सैनामैना पुगिन्छ । त्यहाँ उपाध्याय परिवारको बसोबास छ ।सैनामैनाको मुर्गियाँचोकबाट दक्षिणतर्फ डेढ किलोमिटर गएपछि दरखसिकी ८४ वर्षीया नन्दकला उपाध्यायको घर छ । उनै नन्दकलाको परिवारमा मिर्गौला रोगले बित्यास नित्याएको हो ।सुन्दा अचम्म […]

स्वास्थ्य/जीवनशैली
८ आश्विन २०७५, सोमबार २०:१७
1391 views 1 sec 0

होसियार…! एक डरलाग्दो ‘स्मार्ट’ लामखुट्टे : काठमाडौंमा

काठमाडौंलाई ‘स्मार्ट सिटी’ बनाउने योजना कहिले पूरा होला थाहा छैन। यहाँका लामखुट्टे भने ‘स्मार्ट’ भइसके। केही समययता काठमाडौंमा भिन्नै प्रकृतिका लामखुट्टे देखिन थालेका छन्, जसको आनीबानी र आकारप्रकार पहिलेको जस्तो छैन। यी लामखुट्टे राति आउँदैनन्। दिउँसो सक्रिय हुन्छन्। झुल टाँगेर, धूप बालेर टोकाइबाट बचुँला भन्ने छैन। हामी काममा सक्रिय हुँदा यिनीहरू पनि काममा सक्रिय हुन्छन्। […]

देश, समाज, स्वास्थ्य/जीवनशैली
४ आश्विन २०७५, बिहीबार २०:४०
2349 views 0 secs 0

राष्ट्रवादी विधार्थाी संघद्वारा : निर्मला हत्याकाण्ड छानविनको माग गर्दै गृहमन्त्रीलाइ एक लाख हस्ताक्षर…

बलत्कारपछी हत्या गरिएकी कंचनपुरकी निर्मला पन्त लगाएत देशभर भएका हत्याकाण्डको निश्पक्ष छानविनको माग गर्दै राष्ट्रवादी विधार्थाी संघ र राष्ट्रवादी खेलकुद महासंघको संयुक्त नेतृत्वले गृहमन्त्री माननीय राम बहादुर थापालाई एक लाख हस्ताक्षर बुझाएको छ । बालीका हत्या भएको महिनौ वित्दा समेत अपराधी पत्ता लगाउन नसक्नुले प्रहरीको अनुसन्धानमा र सरकारको गतिविधिमा व्यापक आशंका उत्पन्न भएको भन्दै अपराधीलाई […]

समाज, स्वास्थ्य/जीवनशैली
२ आश्विन २०७५, मंगलवार १८:३२
1234 views 1 sec 0

१७ बर्षे युबतीको कुकुरले गर्यो यस्तो सुरक्षा …

बिहानै पत्रिका किनेर फर्किदै थिए। सडकपेटीमा एकजना चेली सुतिरहेको देखे। अन्दाजी १७ बर्षको हुनुपर्छ। केही विपत पर्यो कि भनेर मैले उठाउन खोजे, टाउको छुन खोजे। तर उनलाई साथ र साहारा दिएर बसिरहेको थियो एउटा कुकुर। जब म ति चेलीको टाउको छुन खोज्थे, नजिक पर्थे कुकुरले मलाई लखेट्थ्यो, झम्टिन्थ्यो। मेरो अनुमानमा हिजो साँझ देखी नै कुकुर […]

देश, समाज, स्वास्थ्य/जीवनशैली
३० भाद्र २०७५, शनिबार १५:२३
986 views 1 sec 0

निर्मलाको न्याय माग्दै काठमाडौंमा विशाल प्रदर्शन :

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा विशाल प्रदर्शन भएको छ । ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको हो । प्रदर्शनमा स्वस्फुर्त रुपमा सयौं सहभागी भएका छन् । निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए […]