स्वास्थ्य/जीवनशैली
१२ चैत्र २०७५, मंगलवार १४:४६
883 views 0 secs 0

आजदेखि काठमाडौंमा यान्त्रिक कुचो मार्फत सडक सफा गर्ने …

१२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज मंगलबारदेखि नयाँ ब्रुमर (यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । एक साताअघि इटालीबाट काठमाडौं आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । मेयर विद्यासुन्दर शाक्यले विभिन्न प्रस्तावित ५ वटा रुटमा प्रयोग गर्ने गरी ब्रुमरको उद्घााटन गर्न लागेका हुन् । […]

स्वास्थ्य/जीवनशैली
१० चैत्र २०७५, आईतवार १५:१०
681 views 0 secs 0

बढी शुल्क असुल्ने मेडिकल कलेजमाथि कडा कार्वाही

सरकारले तोकिएको भन्दा बढी शुल्क असुल गर्ने मेडिकल कलेजमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ। शिक्षा सचिव खगराज बरालले तोकिएको भन्दा बढी शुल्क लिने गण्डकी मेडिकल कलेजलगायतका कुनै पनि कलेजको सम्बन्धन खारेज गर्नेलगायतका कडा कार्वाही गर्ने चेतावनी दिएका हुन्। आईतबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले सरकारको नियम विपरित कुनै पनि मेडिकल […]

स्वास्थ्य/जीवनशैली
६ चैत्र २०७५, बुधबार ०५:२२
1141 views 0 secs 0

कुकुरको पीसाप सम्म खाने युबती …! फेस राम्रो बनाउनको लागि …

धेरै मानिस आफ्नो घरमा कुकुर पाल्न रुचाउँछन् । कहिलेकाहीँ मानिसको कुकुरप्रतिको लगाव यस्तो हदसम्म पुग्दो रहेछ कि कुकुरका हरेक चिज प्रिय लाग्दछन् । अमेरिकामा बस्ने एकजना युवतीले आफ्नो घरमा पालेको कुकुरको पिसाब पिउने गर्दछिन् । आखिर कुकुरको पिसाब उनले पिउनुको कारण के हो ? कुकुरको पिसाब पिउने युवतीको नाम लीन ल्यू हो । कुकुरको पिसाब […]

स्वास्थ्य/जीवनशैली
२९ फाल्गुन २०७५, बुधबार १५:२६
858 views 1 sec 0

मदिरा पिउनु स्वास्थ्य र स्वास्नी दुबैको लागि हानिकारक छ …

एउटा ठट्यौली छ, ‘मदिरा पिउनु स्वास्थ्य र स्वास्नी दुबैको लागि हानिकारक छ ।’ हाम्रो समाजमा महिलाको तुलनामा पुरुषले बढी मदिरा पिउँछन् । कतिपय पुरुष के ठान्छन् भने, मदिरा पिउनु आफ्नो लैंगिक प्रवृत्ति हो । तर, महिला र पुरुषको शरीर संरचना उस्तो भिन्न हुन्न । मदिराले महिलालाई जति हानी गर्छ, उत्तिनै पुरुषलाई पनि । अक्सर के […]

स्वास्थ्य/जीवनशैली
२४ फाल्गुन २०७५, शुक्रबार ११:४०
987 views 0 secs 0

घुर्मी–खुर्कोट सडक खण्डमा सुमो र बस एक आपसमा ठोकिँदा ६ घाइते, एकको अवस्था गम्भीर…

मध्यपहाडी राजमार्गको घुर्मी–खुर्कोट सडक खण्डमा सुमो र बस एक आपसमा ठोकिँदा सुमोमा सवार ६ जना यात्रु घाइते भएका छन। काठमाडाैंबाट ओखलढुंगा आउदै गरेको बा ४ ख ४४३४ नम्बरको बस र सोलुखुम्बुुको नेले बाट काठमाडौं जादै गरेका ना १ ज ७०९४ नम्बरको सुमो फिक्कल गाउँपालिका– ५ झँगरेमा ठोकिदा सुमोमा सवार ६ जना यात्रु घाईते भएका हुन। […]

स्वास्थ्य/जीवनशैली
२५ माघ २०७५, शुक्रबार १४:१३
938 views 2 secs 0

रुँदा बेफाइदा हुँदैन निर्धक्क रुनुहोस् !

‘लोग्नेमान्छे भएर, रुन हुन्न रे ।’ आँखाबाट आँशु बगाउनुलाई हामी कमजोरी वा नामर्दपन ठान्छौं । जबकि रुनु भनेको शरीरको एक स्वाभाविक र प्राकृतिक क्रिया हो । तर, यो शारीरिक क्रिया भए पनि भावनासँग जोडिएको विषय पनि हो । जब हामी दुःख-बोध गर्छौं, हामी रुन्छौं । जब कुनै अनपेक्षित सुख प्राप्त हुन्छ, हामी रुन्छौं । सुखमा […]

स्वास्थ्य/जीवनशैली
२४ माघ २०७५, बिहीबार १३:३५
950 views 0 secs 0

जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु : सिन्धुली

सिन्धुलीको फिकल गाउँपालिका-२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन । घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर रहेको सुमन पहाडी ले संदेश नेपाल लाइ जानकारी दिनु भयो छ ।

स्वास्थ्य/जीवनशैली
२२ माघ २०७५, मंगलवार १६:१४
1242 views 0 secs 0

२१ थरीका विषादी बिक्री वितरणमा रोक…

प्रतिबन्धित २१ थरीका विषादीको बिक्री वितरण गर्ने व्यक्ति रु ५० हजार देखि रु एक लाखसम्म जरिवाना वा तीन महीनासम्म कैद वा दुवै सजायको भागीदार हुने भएका छन्। विषादी खेतबारीमा किटाणु मार्न प्रयोग गरिने विष हो। सरकारले सन् २००१ मा क्लोरोडेन, डिडीटी, डाइएल्ड्रिन, इण्ड्रिन अल्ड्रिन, हेप्टाक्लोर, माइरेक्स, टोक्साफेन, बीएचसी, लिन्डेन, फस्फामिडन, अर्गानो मर्करी कम्पाउण्ड, सन् २००७ […]

स्वास्थ्य/जीवनशैली
२१ माघ २०७५, सोमबार १४:०७
843 views 0 secs 0

अस्पतालमा तोडफोड, प्रहरीद्वारा हवाई फायर

झापाकाे एक अस्पतालमा उपचारको लागि ल्याइएका बालकको चिकित्सकहरुकाे लापरवाहीको कारण मृत्यु भएको छ। बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलका चिकित्सक र नर्सको लापरबार्हीका कारण दुई वर्षीय बालकको मृत्यु भएको आफन्तहरूले आरोप लगाएका छन्। बालकको मृत्यु भए लगत्तै आफ्न्तले अस्पतालमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न चिकित्सकहरु विरुद्ध प्रर्दशन समेत गरेका छन्। मेचीनगर–१३ स्थित काली झोडाका उमङ राजवंशीका […]

स्वास्थ्य/जीवनशैली
१६ पुष २०७५, सोमबार १५:०९
793 views 0 secs 0

छोरा बचाए तर आफु हिटरमा जले इन्जिनियर दम्पत्ति

१६ पुस, काठमाडौं । जाडोमा हिटर ताप्न जति आनन्द आउँछ, यससँग उत्तिकै सावधानी पनि आवश्यक छ । यही हिटरले काठमाडौंमा एक इन्जिनियर दम्पत्तिको ज्यान लियो । जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा श्रेष्ठले पाँच दिनको अन्तरालमा ज्यान गुमाएका हुन् । उनीहरु गत ७ गते शनिबार हिटरबाट सल्केको आगोको […]