शिक्षा, समाज, सूचना-प्रबिधि
१९ मंसिर २०७४, मंगलवार १३:५०
940 views 0 secs 0

५० लाख विदेशीको आँखामा नेपाली लेन्स

काठमाडौं । म्यानमारकी ८७ वर्षीया मा खिन मार र उत्तर कोरियाका ८१ वर्षीय क्युङ सुङ मोतीबिन्दुबाट पीडित थिए । दृष्टि धमिलिँदै गएपछि अरुको सहारामा हिँडडुल गर्नुपर्ने अवस्थामा पुगेका उनीहरु शल्यक्रियापछि अहिले आफैं ठमठमी हिँड्न सक्छन् । यी दुई वृद्धवृद्धासँगै भूकम्पबाट अति प्रभावित धादिङ जोगीमाराका ८६ वर्षीय खुँडा चेपाङ र सिन्धुपाल्चोक मेलम्चीका ८४ वर्षीय कृष्णबहादुर दनुवारको […]

देश, समाज, सूचना-प्रबिधि
१८ मंसिर २०७४, सोमबार १३:४६
762 views 0 secs 0

२२.२ मेगावाटको शिवश्री हाइड्रोको ८५ प्रतिशत काम पुरा, ३५ करोडको सेयर आउने

१८ मंसिर, काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ ।  कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि १४ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो । कम्पनीले सिन्धुपालचोकमा २२.२ मेगावाटको माथिल्लो चाकु हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ । आयोजना फुलपिङकटि र मारमाङ गाविसमा अवस्थित छ । […]

देश, समाज, सूचना-प्रबिधि
१८ मंसिर २०७४, सोमबार १२:०७
779 views 5 secs 0

प्रतिस्पर्धाले सस्तो बन्दै भ्वाइस कल सेवा

काठमाडौं : टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी), एनसेल र स्मार्टसेलबीच चलेको प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै गएको छ। कम्पनीबीच ग्राहक आकर्षण गर्ने प्रतिस्पर्धा चलिरहँदा त्यसको सकारात्मक प्रभाव आम नागरिकमा परेको छ। यसबाट ग्राहकले न्युन शुल्कमा भ्वाइस कल सेवा उपभोग गर्न पाएका छन्। कम्पनीले ग्राहक आकर्षित गर्ने नाममा विभिन्न भ्वाइस कल प्याक ल्याएका […]

सूचना-प्रबिधि, स्वास्थ्य/जीवनशैली
१७ मंसिर २०७४, आईतवार १४:०७
783 views 0 secs 0

यी घरेलु उपाय जसले रक्सी र चुरोट छुटाउन मदत गर्छ –

आजकल धेरै युवायुवतीमा धुम्रपान र रक्सीको नशा छ । यी दुवैले स्वास्थ्यलाई ठूलो हानि गर्छन् । नशा छुटाउनका लागि अनेकौं रिह्याब सेन्टर पनि खुलेका छन् । तर घरैमा उपलब्ध केही कुरा प्रयोग गर्दा पनि नशा छुटाउन सकिन्छ । पानी चुरोट पिउने नशा लागेका मानिसले दिनभरि बेस्सरी पानी पिइरहनुपर्छ । यसो गर्दा पेट डम्म भइरहन्छ र […]

देश, शिक्षा, सूचना-प्रबिधि
१५ मंसिर २०७४, शुक्रबार १२:५५
843 views 0 secs 0

१८ एमबीपिएस गतिको इन्टरनेट ९९९ रुपैयाँमै, वार्षिक ग्राहकले ६ महिना निशुल्क नेट टीभि हेर्न पाउने

काठमाडौं। भायनेट नेपालले आफ्नो १८ औं वार्षिक उत्सवको अवसर पारि १८ एमबीपिएस गतिको इन्टरनेट ९९९ रुपैयाँमै दिने भएको छ। त्यसका साथै १ वर्षको लागि इन्टरनेट लिने ग्राहकले ६ महिना सम्म निशुल्क नेट टीभि पनि हेर्न पाउने कम्पनीले जनाएको छ। यो योजनामा सहभागी मध्ये १८ जना भाग्यशाली विजेताले १ वर्ष सम्म निःशुल्क इन्टरनेट पाउने पनि कम्पनीले […]

विश्व, शिक्षा, सूचना-प्रबिधि
१५ मंसिर २०७४, शुक्रबार १२:४८
1119 views 3 secs 0

यस ग्रहमा सात घन्टामा सकिन्छ एक वर्ष

काठमाडौं, १५ मंसिर — पृथ्वीमा ३६५ दिनको एक वर्ष हुन्छ । त्यसमा गर्मी, जाडो र बर्खा पर्छ । तर एउटा यस्तो ग्रह फेला परेको छ जहाँ सात घन्टा हुनेबित्तिकै एक वर्ष पूरा हुन्छ । केप्लर टेलिस्कोपले यो ग्रह पत्ता लगाएको हो । यसलाई अन्तरिक्षको सबभन्दा तीव्र गतिको ग्रह मानिएको छ । ग्रहको अर्बिट पिरियड (घुम्ने […]

देश, शिक्षा, समाज, सूचना-प्रबिधि
१४ मंसिर २०७४, बिहीबार १४:५९
781 views 12 secs 0

फेसबुकबाट मात्र चुनावका नाममा दैनिक २० लाख विदेश पुग्छ

प्रतिनिधि तथा प्रदेशसभा चुनावको रौनक सामाजिक सञ्जालमा व्यापक छाएको छ। पछिल्लो एक महिनामा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर तथा युट्युबमा राजनीतिक दलले करोडौँ खर्च गरिसकेका छन्। चुनावी प्रचारका लागि फेसबुक, ट्वीटर तथा युट्युबमार्फत प्रयोगकर्तालाई लक्ष्य गरी ‘बुस्ट’ गरिएका कतिपय पोस्टले नेपाली कराडौँ रकम खपत गरिसकेको सरोकारवालाको भनाइ छ। कुनै समय यस्तो पनि थियो, चुनावी प्रचारका लागि […]

बिचार, शिक्षा, समाज, सूचना-प्रबिधि
९ मंसिर २०७४, शनिबार १२:४१
795 views 0 secs 0

‘सपना थियो एरोनटिकल इञ्जिनियर ,भएँ सिनेमेटोग्राफर’

अहिले नै चैं के गर्दै हो ? अहिले ‘कृ’ र ‘कान्छी’ फिल्ममा व्यस्त छु । अब चाँडै नै यी फिल्महरु प्रदर्शनको तयारीमा छन् । कान्छी फिल्मको लगभग सुटिङ सकिसकेको छ भने कृ को केही सुटहरु सकिन बाँकी छन् । के हो सिनेमेटोग्राफी ? सिनेमेटोग्राफी आफंैमा व्याख्या गरिएको नाम हो । सिनेमाको ग्राफलाई मिलाएर खिचिने भएको […]

देश, समाज, सूचना-प्रबिधि
९ मंसिर २०७४, शनिबार ११:०८
684 views 1 sec 0

थप आकाशे पुल निर्माण गर्ने महानगरको तयारी: कहाँ कहाँ बन्दैछ ?

काठमाडौं – काठमाडौँ महानगरपालिकाले थप केही स्थानमा आकाशे पुल निर्माण गर्ने तयारी गरेको छ । हाल काठमाडौं उपत्यकामा १० वटा आकाशे पुल छ । केही समय अघि कलंकी चोक र कमलपोखरीमा रहेको पुल भत्काएपछि हाल दश वटा मात्र सञ्चालनमा रहेको हो । तीमध्ये रत्नपार्क, वीरअस्पताल अगाडि र भृकुटीमण्डलगायत स्थानमा रहेको पुल जीर्ण भइसकेका छन् । […]

देश, राजनीति, समाज, सूचना-प्रबिधि
५ मंसिर २०७४, मंगलवार १४:५३
854 views 0 secs 0

टीआरसीको १० करोड ‘फ्रिज’

  काठमाडौं : दशबर्से द्वन्द्वका घटनामा छानबिन, दोषीलाई कारबाही सिफारिस र मेलमिलापका लागि गठन भएको सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) पदाधिकारीबीचको किचलो र निष्क्रियताका कारण करिब १० करोड रुपैयाँ ‘फ्रिज’ भएको छ । तीन वर्षअघि गठन भएको उक्त आयोगको समय सकिन दुई महिना २७ दिन बाँकी छ । कार्यकालको अन्त्यतिर बल्ल उजुरीमा छानबिनका लागि […]