टीआरसीको १० करोड ‘फ्रिज’
काठमाडौं : दशबर्से द्वन्द्वका घटनामा छानबिन, दोषीलाई कारबाही सिफारिस र मेलमिलापका लागि गठन भएको सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) पदाधिकारीबीचको किचलो र निष्क्रियताका कारण करिब १० करोड रुपैयाँ ‘फ्रिज’ भएको छ । तीन वर्षअघि गठन भएको उक्त आयोगको समय सकिन दुई महिना २७ दिन बाँकी छ । कार्यकालको अन्त्यतिर बल्ल उजुरीमा छानबिनका लागि […]