बिजनेस, सूचना-प्रबिधि
२८ भाद्र २०७५, बिहीबार १७:१५
997 views 0 secs 0

काठमाडौंमा मोनो रेल आउने तयारी …

बनाउन १ खर्ब १६ अर्ब रूपैयाँ लाग्ने भएको छ। मोनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी सिआरसिसीको प्रतिवदेनअनुसार काठमाडौं र ललितपुरमा पर्ने २७ किलोमिटर लामो चक्रपथमा चल्ने मोनो रेल ३ वर्षमा बनाउन सकिन्छ। तीन महिनाअघि सम्भाव्यता अध्ययन थालेको सिआरसिसीले बिहीबार प्रतिवेदन काठमाडौं र ललितपुर महानगरपालिकालाई बुझाएको हो। सिआरसिसीलाई सम्भाव्यता अध्ययन गर्न ६ महिनाको समय दिइएको थियो। […]

सूचना-प्रबिधि
२६ भाद्र २०७५, मंगलवार २०:४३
690 views 1 sec 0

नयां खबर…

महासंघकाे दबाबकाे उपलब्धि । अब संशोधन सहितकाे परिणाम हेर्न बाँकि छ । समिति गठन गर्ने निर्णयकाे स्वागत । Ramesh bista को फेसबुक बाट साभार:

सूचना-प्रबिधि
२६ भाद्र २०७५, मंगलवार १८:०५
1093 views 0 secs 0

बलत्कार पछि हत्या गर्नु ठीक हो…’अनुप्रिया जिसी ‘

सम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका मान्यजन सँग उठ्बस होला, पक्राउ मा परे पनि केही बर्ष मै छुट्नु होला सायद महिना पनि तर मेरो के?? […]

आर्थिक, सूचना-प्रबिधि
२६ भाद्र २०७५, मंगलवार ०८:२२
750 views 0 secs 0

पारिश्रमिक पुनरावलोकन भयो श्रमजीवी पत्रकारको:

न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार माध्यममा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले सञ्चार माध्यममा काम गर्ने पत्रकारको न्यूनतम पारिश्रमिक सञ्चार माध्यमअनुसार पुनरावलोकन गर्दै सरकारलाई सिफारिश गर्ने निर्णय गरेको हो । निर्णयअनुसार पत्रकारको पारिश्रमिक अब १९ हजार ५०० रुपैयाँबाट २९ हजार ५०० रुपैयाँ र […]

सूचना-प्रबिधि
२५ भाद्र २०७५, सोमबार १६:२८
633 views 0 secs 0

न्यूनतम पारिश्रमिक ४० हजार बनाउन पत्रकारको माग:

सञ्चार गृहहरुमा कार्यरत श्रमजीवी पत्रकार,कामदार/कर्मचारीको पारिश्रमिक वृद्धिको सिफारिस अबिलम्ब गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हीत प्रवद्र्धन समितिले आज न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीको कार्यकक्ष घेराउ गरेको छ। अपरान्ह महासंघका सचिव तथा समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको टोलीले पूर्व घोषित कार्यक्रम अनुसार समितिको सञ्चारग्रामस्थित अध्यक्षको कार्यकक्षमा एक घण्टा धर्ना […]

सूचना-प्रबिधि
२५ भाद्र २०७५, सोमबार १५:५९
710 views 0 secs 0

प्रेस माथिको हस्तपेक्ष स्वीकार्य हुँदैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नेपाली प्रेस माथि हुने जुनसुकै हस्तपेक्ष बिरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन। बुटवलमा रहेको बुद्ध समुदायिक टेलिभीजनको बार्षिक उत्सव समारोहको उद्घाटन गर्दै कांग्रेस सभापती देउवाले स्वतन्त्र प्रेस माथि हुने जुनसुकै हस्तक्षेप बिरुद्ध सिंगो पार्टीले संचार जगतलाइ पूर्ण साथ र सहयोग गर्ने बताए। देउवाले स्वतन्त्र प्रेस तथा संचारमाथि हस्तक्षेप गर्ने […]

विश्व, समाज, सूचना-प्रबिधि
२२ भाद्र २०७५, शुक्रबार ११:३९
1023 views 0 secs 0

विश्वको सबैभन्दा कालो बालक इन्टरनेटमा भाइरल…

काठमाडौं- आज भोली हरेक दिन केही न केही कुराले ईन्टरनेटमा चर्चा पाइरहेको हुन्छ । पछील्लो समय एक जना कालो बर्णको बालकको तस्बिरले तहल्का मच्चाइरहेको छ । अहिले जुन तस्बिर इन्टरनेटमा खुबै भाइरल बनिरहेको छ । निष्पट्ट कालो वर्णको उक्त बालकको तस्वीर इन्टरनेटमा भाइरल हुनुको कारण यसको शरीरको रङ अति नै कालो हुनु नै हो । […]

फेरि तहल्का मच्चाउदै सागर …

कुनै दिन एस्तो पनि थियो , सागर उपनामले चिनिने चन्द्र ब थापाले बोल्दा सिंगो काठमाण्डौ तरंगित हुन्थ्यो जतिबेला उनि वाइसीयलको उपत्यका इन्चार्ज थिय | तर आज समय फेरिएको छ । उनि न त हिजोको वाईसीयल छन् न त माओवादीका नेता नै … उनि छन् त केवल राष्ट्रवादी केन्द्र नेपालका संयोजक । उनै सागर १६ भाद्र […]

देश, बिचार, शिक्षा, समाज, सूचना-प्रबिधि
२१ भाद्र २०७५, बिहीबार १७:३४
900 views 0 secs 0

पत्रकारले संसद घेर्ने तयारी …

महासचिव विष्टले सन्देश नेपाल संग भने, ‘माग पूरा नभएसम्म दबाबमूलक अभियान रोकिन्न, सरकारले माग पूरा नगरे अब दबाबमूलक कार्यक्रमबाट आन्दोलनमा उत्रने अवस्था आउँछ … सरकारद्वारा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने काम भएको भन्दै देशैभरका पत्रकार विरोधमा उत्रिएका छन् । १ भदौबाट लागू भएको मुलुकी (देवानी र फौजदारी) संहिता ऐन, २०७४ मा व्यवस्था भएका केही […]

देश, विश्व, सूचना-प्रबिधि
२१ भाद्र २०७५, बिहीबार १६:०४
848 views 0 secs 0

भारतीय नेतृत्वलाई नेपालसामू गरेका प्रतिवद्धता स्मरण गराउँछु : प्रचण्ड

२१ भदौ, काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । तीन दिने भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै भारतका उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आफ्नो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको मोदीको लगातारको नेपाल भ्रमणका भएका सहमति कार्यान्वयनको सुदृढ वातावरण […]