बिजनेस, सूचना-प्रबिधि
२८ भाद्र २०७५, बिहीबार १७:१५
938 views 0 secs 0

काठमाडौंमा मोनो रेल आउने तयारी …

बनाउन १ खर्ब १६ अर्ब रूपैयाँ लाग्ने भएको छ। मोनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी सिआरसिसीको प्रतिवदेनअनुसार काठमाडौं र ललितपुरमा पर्ने २७ किलोमिटर लामो चक्रपथमा चल्ने मोनो रेल ३ वर्षमा बनाउन सकिन्छ। तीन महिनाअघि सम्भाव्यता अध्ययन थालेको सिआरसिसीले बिहीबार प्रतिवेदन काठमाडौं र ललितपुर महानगरपालिकालाई बुझाएको हो। सिआरसिसीलाई सम्भाव्यता अध्ययन गर्न ६ महिनाको समय दिइएको थियो। […]