समाज
२४ कार्तिक २०७६, आईतवार १५:४३
738 views 0 secs 0

बुङगलमा खर काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु…

बुङगल नगरपालिकामा खर काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । मुत्यु हुनेमा बुङगल नगरपालिका–५ की ३२ वर्षीया अन्जना धामी रहेकी छिन् । खर काटने क्रममा उनी वीरेखोला, किलाहाल्ले भीरबाट लडेकी हुन् । धामी शनिबार खर काट्न गएकी थिइन् । साँझसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा धामी आइतबार मृत फेला परेकी जिल्ला प्रहरी […]

समाज
२४ कार्तिक २०७६, आईतवार १५:३७
737 views 1 sec 0

चितवनमा स्कुटी अनियन्त्रित भई पल्टिँदा स्कुटी चालकको मृत्यु…

चितवनको भरतपुर महानगरपालिका-७ तेह्रसालचोकमा स्कुटी अनियन्त्रित भई पल्टिँदा स्कुटी चालकको मृत्यु भएको छ । स्कुटी पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । गितानगरबाट भरतपुर तर्फ आउँदै गरेको ना५९प ३३७० नम्बरको स्कुटी आइतबार बिहान अनियन्त्रित भई पल्टिँदा स्कुटी चालक भरतपुर-११ बस्ने २६ वर्षीय सुवास तामाङको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । स्कुटी पल्टिएर […]

समाज
२४ कार्तिक २०७६, आईतवार १४:२२
742 views 0 secs 0

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु…

काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोकामा नालीमा खस्दा चालक ४६ वर्षीय छवि भण्डारीको मृत्यु भएको हो । उनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

समाज
२३ कार्तिक २०७६, शनिबार २०:३४
758 views 0 secs 0

पर्सामा करेन्ट लागेर एक जना महिलाको मृत्यु…

पर्सामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । पोखरिया नगरपालिका वडा नं १० शिवबर्वा बस्ने शंकर राउत अहिरकी श्रीमती ५८ वर्षीया लालमतिदेवीको मृत्यु भएको हो । शुक्रबार साँझ आँगन बढार्ने क्रममा चुडिएको तारबाट करेन्ट लागेर उनी घाइते भएकी थिइन् । उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको खबर आफन्तले प्रहरीलाई गराएको जिल्ला […]

समाज
२३ कार्तिक २०७६, शनिबार ११:३८
523 views 0 secs 0

विप्लव समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ…

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन्। गाउँमा चन्दा सङ्कलन तथा सङ्गठन विस्तार गरिरहेको आधारमा गौमुल गाउँपालिका–३ माझपालीबाट शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले बताए। पक्राउ पर्नेमा रोल्पा गङ्गादेव गाउँपालिका–३ जिनावाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको […]

समाज
२३ कार्तिक २०७६, शनिबार ०६:३२
683 views 0 secs 0

आज – २३ कार्तिक २०७६ शनिवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आजको दिन मध्यम छ, चोरबाट भय रहनेछ र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुन सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ […]

समाज
२२ कार्तिक २०७६, शुक्रबार २१:२७
684 views 0 secs 0

नवजात शिशुको हत्या गरेकोे आशंकामा महिलालाई नियन्त्रणमा…

नवजात शिशुको हत्या गरेकोे आशंकामा प्रहरीले एक महिलालाई हेटौंडाबाट नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका-१६ हटिया खमारेमा नवजात शिशुको शव फेला परेको जानकारी स्थानीयले दिएपछि घटना स्थल पुगेको प्रहरीको टोलीले अन्दाजी २३ वर्षीया महिलालाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए । मृत भेटिएका शिशु २ दिनको हुन सक्ने उनले बताए । शिशु हत्या […]

समाज
२२ कार्तिक २०७६, शुक्रबार १७:४१
637 views 0 secs 0

बैतडीमा ४५ वर्षीय वडा सदस्य गणेश मृत भेटिए…

बैतडी जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा शुक्रबार भेट्टिएका छन् । पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उनको शव शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न जानुभएको वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन […]

समाज
२२ कार्तिक २०७६, शुक्रबार १७:३०
1035 views 10 secs 0

विप्लव पार्टीका वाग्लुङ जिल्ला सदस्य भण्डारी पक्राउ…

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका वाग्लुङ जिल्ला सदस्य महेन्द्र भण्डारी पक्राउ परेका छन् । ३१ बर्षका उनलाई शुक्रबार विहान गोरखा नगरपालिकाको मझुवा देउरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सार्वजनिक हितविरुद्धको अपराधमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी शर्माले बताए । A blood sugar degree of 126 milligrams per deciliter […]

समाज
२२ कार्तिक २०७६, शुक्रबार १४:२९
542 views 0 secs 0

धनमाल हात पार्न नभई जेल बस्नका लागि चोरी…

रुकुम पश्चिममा पर्ने मुसिकोट नगरपालिका–२ का राजु परियारले २०७३ साल कार्तिक २३ सदरमुकाम खलंगाको एक घरमा चोरी गरे। चोरीमा संलग्न उनलाई तत्कालै प्रहरीले पक्राउ गर्‍यो । पक्राउपछि चोरी तथा डाँका मुद्दामा जेल परेका उनी तीन वर्षको कैद भुक्तानपछि रिहा भए। तर परियारले चोरी गर्न छोडेनन् । जेलबाट छुटेको केही समयमै अर्थात् कार्तिक १६ गते राति मुसिकोट […]