समाज
१२ मंसिर २०७६, बिहीबार १७:४१
449 views 0 secs 0

एक जना वडा सचिवलाई घुससहित नियन्त्रणमा…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडा सचिवलाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले गोकर्णेशवर नगरपालिका-५ का वडासचिव (खरिदार) निदेश बास्कोटालाई २५ हजार घुसहित बुधबार पक्राउ गरेको हो । घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस मागेको निवेदनको आधारमा खटिएको अख्तियारको टोलीले बास्कोटालाई वडानम्बर […]

समाज
१२ मंसिर २०७६, बिहीबार १६:०२
524 views 0 secs 0

हप्ता दिनअघि हराएका बालक जवा नदीमा मृत फेला…

पातारासी गाउँपालिका–५ लासीका–९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए । उनी आज चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका छन् । हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक धामीले बताए । स्कुल झोला र पोशाकसँगै उनी मृत अवस्थामा फेला परेका थिए । उनले भने, ‘उक्त बालकको […]

समाज
१२ मंसिर २०७६, बिहीबार १५:३३
608 views 0 secs 0

मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु…

पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट टाँडीतर्फ आउँदै गरेको ना ६ ख १४४ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १४ प १६३ नं को मोटरसाइकललाई […]

समाज
१२ मंसिर २०७६, बिहीबार १४:३४
701 views 0 secs 0

२६ किलो लागूऔषध चरेससहित एक जना पक्राउ…

२६ किलो लागूऔषध चरेससहित गुल्मीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका-३ रजवाराका ३३ वर्षीय बालाराम पुन रहेका छन् । गुल्मीको मदाने गाउँपालिका वडानम्बर–१ अग्लुङ फेदीबाट पुनलाई २६ किलो चरेससहित नियन्त्रणमा लिएको गुल्मीका प्रहरी नायव उपरीक्षक घलेले बताए । प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीको टोलीले प्युठानबाट गुल्मी तर्फ […]

समाज
१२ मंसिर २०७६, बिहीबार ०९:३६
497 views 2 secs 0

अर्घाखाँचीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुग्यो…

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर छ ।बुधबार दिउँसो सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१ ४८ नम्बरको बस सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको थियो […]

समाज
११ मंसिर २०७६, बुधबार १७:४७
808 views 0 secs 0

हुम्लाको सिमिकोटमा टिपर  दुर्घटना, ३ मृत्यु, १२ जना घाइते…

हुम्लाको सिमिकोटमा बुधबार टिपर  दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय हुम्लाका नायव प्रहरी उपरीक्षक घर्ती मगरले बताए । अन्य १२ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सिमिकोट पठाइएको डीएसपी घर्ती मगरले जानकारी दिए । मजदुर बोकेर नाम्खाबाट जिल्ला सदरमुका सिमिकोट आउँदै गरेको लु४ख ३२६९ नम्बरको […]

समाज
११ मंसिर २०७६, बुधबार १७:०८
461 views 0 secs 0

सुर्खेतमा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना, ३३ जना घाइते…

पश्चिम सुर्खेतमा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना भएको छ । जनज्योति माध्यामिक विद्यालय बड्डीचौरमा कृषि जेटिए अध्ययन गर्ने विद्यार्थी बोकेको ट्याक्टर कर्णाली राजमार्गअन्तर्गत बराहताल-५ हल्दुवामा बुधबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा ३३ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज वन्तले बताए । घाइते मध्ये एकको अवस्था गम्भीर रहको एसपी वन्तले […]

समाज
११ मंसिर २०७६, बुधबार १६:२९
612 views 0 secs 0

लागु औषधसहित एक युवकलाई पक्राउ…

बर्दिवास प्रहरीले महोत्तरीको बर्दिवासबाट मंगलबार साँझ लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सखुवानकार कटी गाउँ पालिका ५ घर भएका मोहम्मद सजिम अन्सारी रहेका छन् । अन्सारी मंगलबार बेलुका बर्दिवास सिन्धुली सडक खण्डको बिपी राजमार्गको बर्दिवास चोकमा कालो रंगको झोला बोकी हिँड्दै गरेको अवस्थामा शंका लागेर खान तलासी गर्दा पक्राउ परेको […]

समाज
११ मंसिर २०७६, बुधबार १४:०९
621 views 0 secs 0

पोखरामा नेपाल कम्युनिष्ट पार्टी को चुनावी सभा नजिकै विस्फोट…

पोखरामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को चुनावी सभानजिकै विस्फोट भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको प्रदशर्नी केन्द्रनजिकै शंकास्पद बस्तु विस्फोट भएको कास्की प्रहरीले जानकारी दिनुभयो । विस्फोट भएको बस्तु बम नै भएको भने पुष्टि नभएको प्रहरीले बताएकाे छ । विस्फाेटबाट मानवीय क्षति भने भएकाे छैन । विस्फोटबाट पार्किङ गरिराखेको ग १ ख ८८९१ नम्बरको […]

समाज
११ मंसिर २०७६, बुधबार ११:११
606 views 0 secs 0

१२ वर्षीया बालीका पानी लिन घरबाट बाहिर गएका बेला बला’त्कृत…

१२ वर्षीया बालीकाको बला’त्कार गरिएको छ । उक्त १२ वर्षीया बालीका पानी लिन घरबाट बाहिर गएका बेला एक जना युवकले जबरज’स्ती उनलाई कोठामा लगेर बलात्कार गरेका छन् । त्यसपछि उसलाई कसैलाई भन्यो भने मा’र्ने ध’म्की समेत दिएका थिए । त्यसको ड’रले बालिकाले २ दिन सम्म चु’प लागेर बसेकी थिइन,। जब उसकी आमाले मायालुपूर्वक सोधिन उनले […]