समाज
३० मंसिर २०७६, सोमबार १५:३३
474 views 0 secs 0

एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ…

महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए । आइतबार साँझ जिल्लाको मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउँदै […]

देश, समाज
३० मंसिर २०७६, सोमबार ११:१०
629 views 0 secs 0

जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता…

तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए ।  ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ । उनले भने, “सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए । […]

समाज
३० मंसिर २०७६, सोमबार १०:५३
458 views 0 secs 0

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन…

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको हो । स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनको कारण भने खुलेको छैन । निर्माता तथा कलाकारसमेत […]

समाज
३० मंसिर २०७६, सोमबार ०९:४१
1027 views 1 sec 0

कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु…

काठमाडौंको कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका-८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिए । अक्सिन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । यद्यपि मृत्युको […]

समाज
२९ मंसिर २०७६, आईतवार १५:३४
577 views 0 secs 0

१५ वर्षअघि धारिलो हतियार प्रहार गरेर फरार दुई अभियुक्तलाई पक्राउ…

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) १५ वर्षअघि धारिलो हतियार प्रहार गरेर फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको साबिक गोर्स्याङ गाविस–८ हाल तार्केश्वर–५ बस्ने ४० वर्षीय सन्तबहादुर तामाङ र ३२ वर्षीय केशव लामा छन् ।ब्युरोका एसपी वलबहादुर पाण्डेका अनुसार पक्राउ गरेर दुवै जनार्लाइ आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवोकाट पठाइएको छ […]

समाज
२९ मंसिर २०७६, आईतवार १५:०५
531 views 1 sec 0

लागु औषधसहित १ जनालाई पक्राउ…

महोत्तरीबाट ठुलो मात्रामा लागु औषधसहित १ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी ९ नं गण जलसागरले चेकजाँचका क्रममा आइतबार विहान भारतको मधुवनी जिल्ला मधवापुर वडा नं १ विरोकर बस्ने १९ वर्षीय राकेश कुमार महतोलाई पक्राउ गरेको हो ।  मठियानीबाट जलेश्वरतर्फ जाँदै गरेका महतोलाई सशस्त्र प्रहरीले चेकजाँच गर्दा उनको साथबाट promocethzine नाम गरेको सुई […]

समाज
२९ मंसिर २०७६, आईतवार १४:५०
646 views 0 secs 0

टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थल मै मृत्यु…

धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाईते भएका छन् । हिलेबाट जोरपाटीतर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आइरहेको को.१ ख.६९१२ नम्बरको ट्रेलर दिउँसो करिव १२ बजे ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा […]

समाज
२९ मंसिर २०७६, आईतवार १२:३१
439 views 0 secs 0

महिलाको हत्यामा संलग्नको आरोपमा श्रीमानसहित ३ पक्राउ…

धादिङकी एक महिलाको हत्यामा संलग्नको आरोपमा प्रहरीले तिनका श्रीमानसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । सिद्धलेक गाउँपालिका–३, आमकोटकी २० वर्षीया अनिषा तामाङको शव मंसिर १० गते सेफ्टीट्याङ्कीमा फेला परेको थियो । तामाङको हत्यामा संलग्नको आशंकामा प्रहरीले २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई पक्राउ गरेको छ । पक्राउ परेका […]

समाज
२९ मंसिर २०७६, आईतवार १२:००
534 views 0 secs 0

सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु, १८ जना घाइते…

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । १८ जना घाइते छन् । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे । सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले १३  जनाको ज्यान गइसकेको र […]

समाज
२९ मंसिर २०७६, आईतवार ०७:१४
514 views 0 secs 0

आज – २९ मंसिर २०७६ आइतवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । […]