समाज
२५ पुष २०७६, शुक्रबार १०:५५
614 views 0 secs 0

सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार…

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् ।  गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् । किशोरीले भनिन्, “भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र […]

समाज
२४ पुष २०७६, बिहीबार १७:१६
560 views 0 secs 0

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु…

बिहीबार बिहान रोशी गाउँपालिका–९ स्थित देउरालीबाट नार्केतर्फ आउँदै गरेको दूध बोकेको बा५च ५०७४ नम्बरको सवारी पानाञ्चेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी गाउँपालिका–९ का १२ वर्षीय अनिल रानामगर रहेको प्रहरीले जनाएको छ । उनको उपचारका लागि धुलिखेल अस्पताल लगिएकामा अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी […]

समाज
२४ पुष २०७६, बिहीबार १७:०९
632 views 0 secs 0

स्काभेटर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु…

बिहीबार बिहान पनौती नगरपालिका–११ थुम्कीस्थित भित्री सडकखण्डमा सडक विभाग भक्तपुरको आयोजनामा पाटीखर्कबाट ख्याकु जाने मोटरबाटो निर्माण गर्ने क्रममा स्काभेटर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविकुमार पौडेलले बताए । मुत्यु हुनेमा पनौती नगरपालिका–११ का १६ वर्षीय राउत केसी र सिन्धुपाल्चोक घर भई हाल पनौती नगरपालिका–११ स्थित दिदीको घरमा […]

समाज
२४ पुष २०७६, बिहीबार १२:१२
498 views 0 secs 0

अटो रिक्सा पल्टिँदा एक जनाको मृत्यु…

उदयपुरकै त्रियुगा नगरपालिका–१० मा बुधबार साँझ ५ बजे स१ह ३८११ नम्बरको अटो रिक्सा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । रिक्सामा सवार त्रियुगा–७ की २० वर्षीया सीमा दुनुवारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये एक जनालाई उपचारको लागि विराटनगर पठाइएको छ । दुई जनाको जिल्ला अस्पतालमै […]

समाज
२४ पुष २०७६, बिहीबार १२:०६
551 views 0 secs 0

जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु…

उदयपुरको ताप्ली गाउँपालिका–२ धपेनीमा बुधबार साँझ बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । उदयपुरकै रामपुर झिल्केबाट कटारीतर्फ आउँदै गरेको मे१ज २६६२ नम्बरको बोलेरो जिप साँझ पौने ६ बजे सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनामा जिपमा सवार स्थानीय २६ वर्षीय मिलन राई […]

समाज
२४ पुष २०७६, बिहीबार ११:१८
546 views 0 secs 0

मालपोत कार्यालय नवलपरासीका खरिदार ४० हजार घुस रकमसहित पक्राउ…

भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीका खरिदार नेत्रबहादुर चौधरी ४० हजार घुस रकमसहित पक्राउ परेका छन् ।मोही सम्बन्धी जग्गा बाँडफाँड गरिदिने वहानामा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो ।सेवाग्राहीसँग पटक-पटक घुस माग्ने गरेको भन्ने सूचनाको आधारमा चौधरीलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको […]

समाज
२३ पुष २०७६, बुधबार १७:०९
771 views 0 secs 0

मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा यादवलाई पक्राउ…

प्रहरीले मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा रामबाबु राय यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले यादवलाई बुधबार पक्राउ गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले यादवलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए । घटना पीडित न्याय खोज्दै काठमाडौं आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । यादव राजपाका केन्द्रीय सदस्य पनि हुन् […]

समाज
२३ पुष २०७६, बुधबार १६:५२
503 views 0 secs 0

श्रीमानले हम्मरले हिर्काउँदा श्रीमतीको मृत्यु…

रुपन्देहीको सियारी गाउँपालिकाका एक पुरुषले हम्मरले हिर्काउँदा श्रीमतीको मृत्यु भएको छ । ३२ वर्षीय सनि कुमालले ३० वर्षीया श्रीमती कान्छी सुवेदी भनिने चम्पा क्षेत्री कुमालको हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ ।रुपन्देहीका प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले प्रारम्भिक अनुसन्धानमा सनिले फलामको हम्मरले टाउको, अनुहार, छाती, पेटमा हिर्काएर श्रीमती कान्छीको हत्या गरेको खुल्न आएको बताए । मंगलबार […]

समाज
२३ पुष २०७६, बुधबार १३:५५
556 views 1 sec 0

दोलखामा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु…

दोलखामा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमेश्वर नगरपालिका-३ बसपार्क नजिकै डेरा गरी बस्ने रामेछाप नगरपालिका-४ घर भएका २२ वर्षीय यमराज मगर रहेका छन् । दोलखाको भिमेश्वर नगरपालिका-३ स्थित सडकमा ना.६ त १८१३ नम्बरको ट्याक्टर मंगलबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मगर गम्भीर घाइते भएका थिए । मगरको धुलिखेल […]

समाज
२३ पुष २०७६, बुधबार १३:३६
585 views 0 secs 0

केटासंग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि आफ्नै बुवाले छोरीको ज्यान लिएर फरार…

प्रेम सम्बन्धलाई लिएर पर्सामा डरलाग्दो घटना भएको छ । गाँउकै केटासंग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि आफ्नै बुवाले छोरीको ज्यान लिएका छन् । घटना पर्साको पोखरीया नगरपालिका ९ शीवबर्वाको हो । स्थानिय १५ वर्षीया पुनिता कुमारी महतोको परिवारले नै ज्यान लिएर रातको समयमा खोला किनारमा लगेर जला’एका थिए । उनको ज्यान सरोदर काका र बुवा […]