केएमसी कम्प्युटर क्लबले आयोजना गर्दैछ ई-स्पोर्टस् प्रतियोगिता
काठमाडौँ । पछिल्लो समय नेपालमा पनि लोकप्रिय बन्दै गएको खेल हो, ‘ई-स्पोर्टस्।’ थुप्रै नेपाली खेलाडीले ‘ई-स्पोर्टस’ खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर उत्कृष्ट प्रदर्शन पनि गरिसकेका छन् । हालै चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा समेत यो खेललाई समावेश गरिएको थियो । खासगरी युवाहरुमाझ यो खेलको लोकप्रियता आकासिँदो छ । यही तथ्यलाई ध्यानमा राखी काठमाडौँ मोडेल […]