१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ…
बालिकालाई बलात्कार गरेको आरोपमा शहीद लखन गाउँपालिका-८ का प्रकाश परियार पक्राउ परेका छन् । १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले परियारलाई मंगलबार पक्राउ गरिएको जनाएको छ । बिहे गर्ने प्रलोभन देखाइ परियारले पटकपटक बालिकालाई बलात्कार गर्दै आएको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख गरिएको डीएसपी बासुदेव खतिवडाले बताए । परियारलाई बुधबार जबरजस्ती करणी शीर्षकमा मुद्दा […]