शिक्षा, समाज
११ मंसिर २०७४, सोमबार १६:३३
709 views 1 sec 0

मृत्युपश्चात् मानव शरीरमा हुने ७ परिवर्तन:

जीवन-मरण संसारको रित नै हो । जन्म भएपछि मृत्यु पनि निश्चित छ । हामि सबै एकदिन यो संसारलाई त्यागेर जानुपर्ने हुन्छ । फरक एति मात्र हो की, कोहि ढिलो त कोहि चाँडो । आत्मा हुन्छ, हुदैन ? मानिस मरिसकेपछि पुनर्जन्म हुन्छ हुदैन भन्नेबारे हालसम्म विज्ञानले पनि कुनैपनि ठोस् प्रमाण भेट्न सकेको छैन । त्यसैले विज्ञानसँग […]

देश, समाज
११ मंसिर २०७४, सोमबार १६:३०
747 views 0 secs 0

सोलुखुम्बुमा भोट दिएर फर्किएका एकको लडेर मृत्यु

सोलुखुम्बु, मङ्सिर ११ सोलुखुम्बुमा लडेर एक जनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका–५, ज्याङदिङका ६२ वर्षीय दावा तामाङको आइतबार राति लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । तामाङ आइतबार जनजागृति मावि मतदान केन्द्रमा मतदान गरेर फर्कनेक्रममा सदरमुकाम सल्लेरीको नयाँ बजार नजिकैको खोल्सामा लडेको प्रहरीले बताएको छ । प्रहरीले उनी मतदान गर्नकै लागि सदरमुकाम आएको र […]

देश, शिक्षा, समाज
११ मंसिर २०७४, सोमबार १६:१६
729 views 0 secs 0

वैशाखमा मेलम्ची आउने, ढल नबन्दा काठमाडौं जलमग्न हुने डर

११ मंसिर, काठमाडौं । पानीको अभावले काकाकुल बनेको काठमाडौंले आगामी वैशाखबाट मेलम्चीमार्फत् राहत पाउनेछ । तर, विज्ञको भनाइ मान्ने हो भने सोही कारण वर्षा नलाग्दै काठमाडौंका सडक र गहिरा क्षेत्र ‘ढलमग्न’ हुनेछन् । र, नगरवासीले पानीकै कारण आहत हुनुपर्नेछ । पूर्वाधार विज्ञ सूर्यराज आचार्य मेलम्चीको पानी काठमाडौं आएपछि शहरमा ‘ढल निकास’ समस्या जटिल बन्ने बताउँछन् […]

विश्व, समाज
११ मंसिर २०७४, सोमबार १६:१२
823 views 1 sec 0

चिहान खनेर वर्षिक ३५ लाख आम्दानी, प्राप्त भयो ओस्कार अवार्ड

बेलायतमा लास गाड्नका लागि चिहान खन्ने काम गर्ने मार्टिन हाउस नामका व्यक्ति अहिले चर्चामा छन् । उनले चिहान खनेरै वर्षको २५ हजार पाउण्ड अर्थात् झण्डै ३५ लाख रुपैयाँ आम्दानी गर्दछन् । उनको यो अनवरत संघर्षका कारण उनलाई एउटा गौरवशाली पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको नाम हो Death Oscar । उनको चिहान खन्ने कलाको सम्मानमा […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १६:०८
586 views 0 secs 0

गोरखामा मतपत्र सुरक्षाः तीन घेरामा सुरक्षाकर्मी, ढोकामा दलको पनि ताला

११ मंसिर, गोरखा । गोरखाका सबै मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाम ल्याइएको छ । आइतबार साँझ मतदान सकिएसँगै शिलवन्दी गरिएका मतपेटिका सदरमुकाम जम्मा गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो ।   ‘उत्तरी गोरखाको २८ मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउनु पर्ने भएकाले आइतबार नै ल्याउन सकेनौं,’ जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले भने, ‘बाँकी सबै ठाउँको मतपेटिका आइतबार […]

देश, बिचार, शिक्षा, समाज
११ मंसिर २०७४, सोमबार १६:०३
807 views 1 sec 0

गाउँलाई बस्न लायक बनाउँछुः रामचन्द्र पौडेल

दमौलीस्थित महर्षि चोकको पाँच तले भवनको भर्‍याङ उक्लेर दिनहुँ माथिल्लो तलामा उक्लिन कांग्रेस नेता रामचन्द्र पौडेललाई निकै समस्या हुने गरेको छ । चुनावी प्रयोजनका लागि भाडामा लिइएको सो घरको माथ्लो तलामा ७४ वर्षीय कांग्रेस वरिष्ठ नेता पौडेलका लागि बस्ने व्यवस्था मिलाइएको छ । दिनभरि चुनावी कार्यक्रममा लखतरान भएर र्फकंदा नेता पौडेलले माथिल्लो तलामा उक्लिन सकस […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १६:०१
627 views 1 sec 0

दमौली र नारायणगढलाई घुमाउने पुलले जोड्छु: किसान श्रेष्ठ

दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेलको प्रतिस्पर्धी भएर पराजित बनेका एमाले उम्मेदवार किसान श्रेष्ठले यसपटक पनि उनी पौडेललाई नै प्रतिस्पर्धीका रुपमा पाएका छन् । यसअघि पौडेलसँग पराजित श्रेष्ठलाई यसपालि माओवादीले पनि साथ दिएको छ । अनलाइनखबरको टोलीले भेट्दा उनी व्यास नगरपालिका १२ को बेलघारीमा चुनावी सभा गर्ने तयारीमा थिए । स्थानीय चिया पसलमा बसेर […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:५६
575 views 0 secs 0

चुनावले जन जनको हातमा पैसा

काठमाडौं, मंसिर ८ – प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको चुनाव आउन तीन दिन मात्र बाँकी रहँदा गाउँगाउँमा चहलपहल बढेको छ । काठमाडौंलगायत विभिन्न शहरमा बस्दै आएकाहरु समेत आफूनिकट दल र उम्मेदवारलाई सघाउन गाउँ फर्किएका छन् । मतदानस्थलमा पनि चुनावमा खटिएका कर्मचारी पुग्ने क्रममा छन् । चुनावी चहलपहलले तरकारी पसलेदेखि तारे होटलसम्म र खुद्रा व्यापारीदेखि कुखुरा […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:५१
575 views 0 secs 0

किन खस्यो बैतडीमा कम मत ?

बैतडी, मंसिर १०– आइतबार बैतडीमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमा ५८ प्रतिशत मत खस्यो । यो स्थानीय तहको चुनावको भन्दा १४ प्रतिशत कम हो । बैतडीमा समग्र जिल्लाको परिणाम हर्ने हो भने स्थानीय तहको जस्तो उत्साह पनि नागरिकमा भेटिएन । १ सय ८२ वटा मतदान रहेको बैतडीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भयो । अहिले सबै […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:४९
573 views 0 secs 0

रेडियोमा प्रचार सुनेर श्रीमान र छोरी उम्मेदवार बनेको थाहा पाईन् मनमायाले

पाल्पा, मंसिर ११ – तानसेन–५ सापाखुम पाल्पाकी ५४ वर्षका मनमाया घर्तीले रेडियोमा प्रचार सुनेर आफ्नै श्रीमान र छोरी उम्मेदवार बनेको थाहा पाउनुभएको छ । मंसिर २१ गते हुने चुनावमा संघीय समाजवादी फोरमका उम्मेदवार कुमबहादुरकी श्रीमती मनमायाले श्रीमान नेता बनेको बल्ल थाहा पाउनुभएको हो । पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार घर्तीकी छोरी तिला पनि […]