देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:३४
633 views 0 secs 0

अब जनताको मत र मन बदलिनुपर्छ : रवीन्द्र मिश्र

धनगढी : विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले देशलाई विकास, समृद्धि र सुशासनमा लैजान अब नेपाली जनताको मन र मत बदलिन जरुरी रहेको बताएका छन्। मंगलबार यहाँ आयोजित पार्टीको चुनावी सभामा उनले भने, ‘राज्यको नीति निर्माण तहमा पुग्ने नेताको गलत सोच र व्यवहारकै कारण जनताले अपेक्षा गरेको प्रतिफल पाउन नसकेको हो ।’ संयोजक मिश्रले आसन्न […]

देश, समाज
१३ मंसिर २०७४, बुधबार ०८:३०
845 views 0 secs 0

अछाममा नेपाली सेनाको गाडी दुर्घटना : १४ घाइते, दुई गम्भीर

अछाम : मंगलबार साँझ नेपाली सेनाको गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। लु १ ग २७८ नम्बरको ट्रक ७ बजेतिर साफेबगर मंगलसेन सडक खण्डको तिमिल्सेनको ओरालोमा दुर्घटनाग्रस्त भएको हो। अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेका अनुसार सिपाही नारायणसिंह महरा र रमेश कठायतको अवस्था गम्भीर छ। उनीहरु त्रिपुरा गुल्म दिपायलमा कार्यरत थिए। घाइते सबैको बयलपाटा […]

देश, समाज
१३ मंसिर २०७४, बुधबार ०८:२८
546 views 0 secs 0

पेम्बाको ‘विश्व रेकर्ड’ सर्वोच्चबाट खारेज

काठमाडौं : सबैभन्दा छोटो समयमा सगरमाथा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको भनिएका आरोही पेम्बा शेर्पाको कीर्तिमान सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्चका न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आठ घन्टा १० मिनेटमा सगरमाथाको चुचुरो चुमेको कुनै आधार नभएको भन्दै पेम्बाको कीर्तिमान मंगलबार खारेज गरेको हो। मन्त्रिपरिषद्ले समेत कीर्तिमान कायम गरेको भनी […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:२५
591 views 0 secs 0

केपी ओलीलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टिकरण

काठमाडौं : निर्वाचन आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पाँच दैनिक पत्रिकासँग २४ घण्टे स्पष्टिकरण मागेको छ । मंगलबार पाँच दैनिक पत्रिकामा आचारसंहिता विपरित ओलीको तस्बिर र एमालेको चुनाव चिन्हसहितको विज्ञापन प्रकाशित भएको भन्दै आयोगले २४ घण्टे स्पष्टिकरण मागेको हो। ‘आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगबाट लागु गरिएको निर्वाचन आचारसंहिता, २०७२ को […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:२४
611 views 1 sec 0

एमाले महोत्तरी जिल्ला अध्यक्षको निधन

बर्दिबास : नेकपा एमाले जिल्ला अध्यक्ष जामुन मण्डलको निधन भएको छ । चुनावी मैदानमा बिरामी परेका उनको उपचारको क्रममा मृत्यु भएको नेकपा एमालेका केन्द्रीय सदस्य रामदयाल मण्डलले बताए । चुनावी प्रचारप्रसारकै क्रममा करीब ४५ वर्षीय अध्यक्ष मण्डल दश दिन अघि महोत्तरीका भटौलियाको चुनावी सभामा बिरामी परेका थिए । पेट दुःखेपछि आफ्न्तजनहरुले जलेश्वरको अस्पतालमा उनलाई उपचार […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:१७
630 views 0 secs 0

यी हुन् कांग्रेसका ४४ जिल्लाका चुनावी कमाण्डर

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। मंसिर २१ गते हुने चुनावका लागि केन्द्रीय प्रतिनिधिलाई जिल्लामा चुनावी प्रचारप्रसारको समन्वय गर्ने, कार्यकर्ता परिचालन गर्ने, उम्मेदवारबीचमा समन्वय गर्नेलगायत जिम्मेवारीसहित कांग्रेसले परिचालन गरेको हो। केन्द्रीय प्रतिनिधिले मतदाता प्रशिक्षण लगायत स्थानीय तहमा आवश्यक देखिएका […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:१४
609 views 1 sec 0

ओली र म नै कार्यकारीमा : दाहाल

  मैघौली : माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले चुनाव परिणामलगत्तै माओवादी र एमालेबीचको एकतापछि एकीकृत पार्टीको अध्यक्ष वा मुलुकको प्रधानमन्त्रीमध्ये एकमा आफू र अर्कोमा केपी शर्मा ओली हुने स्पष्ट पारेका छन् । भरतपुरबाट ३० किलोमिटर पश्चिममा पर्ने मेघौलीमा आयोजित कार्यक्रमपछि दिवा खानाका साथ मंगलबार अन्नपूर्णसँगको विशेष कुराकानीमा दाहालले भने, ‘माओवादी र एमालेबीच एकीकृत हुने । […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:११
742 views 8 secs 0

रंग हराएको ‘गुलाबी सहर’

राजविराज : सिंगो राष्ट्र यतिबेला प्रतिनिधि र प्रदेशसभाको ऐतिहासिक निर्वाचनमा होमिएको छ । हरेक राजनीतिक र सामाजिक आन्दोलनमा चर्चाको शिखरमा रहने सप्तरी जिल्ला पनि यो ऐतिहासिक अभियानबाट अछुतो छैन । संघीय संरचनामा प्रवेश गर्नु अघिसम्म मुलुककै सबैभन्दा बढी एक सय १४ वटा गाउँ विकास समिति रहेको सप्तरी जिल्लाले विगतमा पटक-पटक राष्ट्रिय राजनीतिमा गतिलै पहुँच राख्ने […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:०९
559 views 2 secs 0

सञ्जयको समर्थन मलाई : निधि

  काठमाडौं : धनुषा ३ का कांग्रेस उम्मेदवार विमलेन्द्र निधिले यसअघि निर्वाचन जितेका सञ्जय साहको समर्थन आफूलाई भएको दाबी गरेका छन्। काठमाडौंमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै निधिले भने, ‘दुई चोटी जनकपुरबाट चुनाव जितेको सञ्जयको प्रभाव जनस्तरमा राम्रो छ।’ जनकपुर बमकाण्ड, सञ्चारउद्यमी अरुण सिंघानिय जस्ता ठूला आपराधिक घटनामा मुछिएका साह हाल जेलमा छन्। पहिलो सविधान सभा […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:०७
554 views 10 secs 0

शीर्षस्थलाई ‘स्विङ भोटर’ ले हैरानी

  इलाम : इलाममा कसले चुनाव जित्ला ? कुनै बेला छानाका झन्डा गने मोटामोटी अनुमान आउँथ्यो। प्रतिबद्ध वाम र लोकतान्त्रिक मतदाताको बाहुल्य रहेको यो जिल्लामा हाल उदाएका चलायमान नयाँ पुस्ता दलहरूका लागि साझा टाउको दुखाइ बन्न पुगेका छन्। २०४८ यता एकपल्ट झिनो अन्तरले बाहेक सधैं जित्दै आएका एमाले उम्मेदवार झलनाथ खनाल र २०५६ यता एकछत्र […]