देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार १०:३९
553 views 0 secs 0

अग्रता जित प्रदेश १ कुल जिल्ला१४ मतदाता संख्या २९९३७७४ पार्टी प्रतिनिधिसभा (२८ सिट) प्रदेशसभा (५६ सिट) नेकपा एमाले ११ ३९.२९ % ०६ २१.४३% २१ ३७.५० % ०२ 3.57% नेपाली कांग्रेस ०४ १४.२९ % ०० ००% ०३ ५.३६ % ०० 0% नेकपा माओवादी केन्द्र ०६ २१.४३ % ०० ००% ०५ ८.९३ % ०१ 1.79% अन्य ०१ […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १५:५५
617 views 0 secs 0

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य, सायद कहिले सुन्नुभएको छैन

मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन । आज हामी तपाईंलाई मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्यबारे बताउँदैछौं जसबारे थाहा पाउँदा तपाईं आश्चर्यमा पर्नुहुनेछ । आफैंलाई खान थाल्छ शरिरः जिउँदो हुँदा हामी जे पनि खान्छौं त्यसलाई पेटमा रहेको इन्जाइमले खाएर […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १५:३८
658 views 0 secs 0

७३ मतले आरजु देउवा पछाडि

कैलाली क्षेत्र नम्बर  ५ को प्रारम्भिक मतपरिणाम आएको छ । ताजास्थितिमा  कांग्रेसकी उम्मेदवार आरजु देउवा ७३ मतले पछाडि रहेकी छिन् । उनले २३४ मत ल्याउँदा  एमालेका नारदमुनि रानाले ३०७ मत ल्याएका छन् ।

देश, समाज
२२ मंसिर २०७४, शुक्रबार १५:३२
561 views 0 secs 0

अब चार महिनाभित्रै उपत्यकामा पानीः मेलम्ची पानी ल्याउने योजना अन्तिम चरणमा

समयमै ससरकारी योजना पुर भए आगामी चार महिनाभित्र मेलम्चीको पानी उपत्यका भित्रिने भएको छ । सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेकाले आगामी चैतसम्म मेलम्चीको पानी उपत्यका आउने भएको हो । आउने चार महिनाभित्रै उपत्यकामा पानी ल्याउन सरकार अन्तिम तयारीमा छ । मेलम्ची खानेपानी उप आयोजनाका अनुसार अब आठ सय २७ मिटर मात्रै सुरुङ खन्न बाँकी छ […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १५:१९
809 views 1 sec 0

महदेवाबाट किन रित्तै फर्कियो मतपेटिका ?

सप्तरी – बिहीबार ४५ जिल्लामा निर्वाचन भइरहँदा सप्तरीको महदेवा मतदानस्थल सुनसान रह्यो । हामी दिनभर मतदानस्थलमा बस्यौं । तर केही आएनन् मतदान अधिकृत धनेश्वर साहले भने हामीले बोलाएका राजनीतिक दलका प्रतिनिधिसमेत कोही आएनन् । अन्तत निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारी दिनभर घाम तापेर ५ बजे खाली मतपेटिका बोकेर फर्किए । आजको अन्नपूर्ण पोस्टमा खबर छ […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १५:१३
660 views 0 secs 0

प्रदेश नम्बर १ मतगणना अपडेट : सातै जिल्लामा वाम गठबन्धनको वर्चस्व

काठमाडौं– पहिलो चरणमा निर्वाचन भएका प्रदेश नं १ का सवै पहाडी ७ जिल्लामा भएको मतगणनामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । यो प्रदेशमा रहेका सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङगा ताप्लेजुङ, पाँचथर  र खोटाङका प्रतिनिधिसभा सदस्य पदका बाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका हुन् । सोलुखुम्बुमा बाम गठबन्धनका तर्फबाछ माओवादी केन्द्रका हेमकुमार राईले ७७३८ मत ल्याउँदा […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १५:१०
605 views 0 secs 0

म्याग्दी बन्यो बाम किल्ला, कहाँ को विजयी ?

म्याग्दी–प्रतिनिधि सभामा १ र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा बाम गठबन्धन जित हात पारेका छन् । मंसिर १० गते भएको निर्वाचनको आज सम्पन्न मतगणना अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयृुक्त बाम गठबन्धनका उम्मेद्वारहरु बिजयी भएका हुन् । प्रतिनिधि सभामा बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका एमालेका भुपेन्द्रबहादुर थापा बिजयी […]

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १५:०७
593 views 0 secs 0

बर्दियामा वामदेवको अग्रता

बर्दिया-एमाले नेता वामदेव गौतमले बर्दिया १ मा शुरुवाती अग्रता लिएका छन्। गौतमले एक हजार ५२९ मत प्राप्त गरेका छन्। गौतमलाई नेपाली काँग्रेसका सञ्जय कुमार गौतमले पछ्याइरहेका छन्। काँग्रेस उम्मेद्वार गौतमले ९२४ मत प्राप्त गरेका छन्। काँग्रेस नेता गौतम सिँचाइ मन्त्री हुन्।

देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १५:०६
593 views 0 secs 0

जो आमाको शब बोकेरै गए भोट हाल्न

पाल्पाको रिब्दीकोट ७ पालुङमैनादीका युद्धराज गैरेले आमाको शवसहित मतदान केन्द्र पुगेर मतदान गरेका छन् । १०१ बर्षीया आमा लीलाकुमारीको बुधबार राति मृत्य भएको थियो । ‘आमाको पनि मत खसाल्ने चाहना थियो, त्यो पुरा हुन सकेन, त्यसकारण आमाको ईच्छा पुरा गर्न शव नै लिएर आएको हौं, युद्धराजले भने । दाहसंस्कार गरेर फर्किदा समय सकिने भएकाले शवसहित मत […]

देश, समाज
२२ मंसिर २०७४, शुक्रबार १५:०४
565 views 0 secs 0

विदेशी मिडियामा नेपालको चुनाव

विश्वका प्रतिष्ठित मिडियाहरुले नेपालको निर्वाचनमा चीन र भारत पक्षधर गठब्नधनबीच प्रतिस्पर्धा भएको समाचार प्रकाशित गरेका छन् । रोयटर्स्, बिबिसी, द वासिंगटन पोस्टलगायतका मिडियाले यस्तो सामग्री प्रकाशित गरेका हुन् । नेपालको निर्वाचनसम्बन्धी समाचारमा अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धन बनाएर निर्वाचनमा गएका राजनीतिक दलहरु क्रमशः भारत र चीनसंग नजिक रहेको टिप्पणी गरेको छ […]