569 views 0 secs 0 comments

बर्दियामा वामदेवको अग्रता

In देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १५:०७

बर्दिया-एमाले नेता वामदेव गौतमले बर्दिया १ मा शुरुवाती अग्रता लिएका छन्।
गौतमले एक हजार ५२९ मत प्राप्त गरेका छन्। गौतमलाई नेपाली काँग्रेसका सञ्जय कुमार गौतमले पछ्याइरहेका छन्। काँग्रेस उम्मेद्वार गौतमले ९२४ मत प्राप्त गरेका छन्। काँग्रेस नेता गौतम सिँचाइ मन्त्री हुन्।