समाज
२९ मंसिर २०७४, शुक्रबार ११:३४
578 views 1 sec 0

ब्रह्मायणीमा नौ जलविद्युत् आयोजना

सिन्धुपाल्चोक :  हिमनदीमा पानीको बहाव हिउँदमा पनि कम नहुने भएकाले जलविद्युत् व्यवसायी ब्रम्हायणी नदीमा लगानी गर्न आकर्षित भएका छन् । राजधानीबाट नजिक र कम लगानीमा धेरै विद्युत् उत्पादन गर्न सकिने भएकाले ब्रम्हायणी र सहायक खोलामा व्यवसायीको आकर्षण बढेको हो । ब्रम्हायणी करिडोरमा उत्पादन अनुमति पाएका सानाठूला नौ आयोजना निर्माणाधीन र निर्माण सुरु गर्ने चरणमा छन् […]

समाज
२९ मंसिर २०७४, शुक्रबार ११:१८
769 views 3 secs 0

दलालले ठगेपछि बाख्रापालन

पर्वतको भुकताङ्लेका युवा बाख्रा चराउन लैजाने तयारी गर्दै। कुश्मा :  मोदी गाउँपालिकाको भुकताङ्लेका भुलबहादुर पौडेलले टर्की जान ऋण खोजेर दलाललाई आठ लाख ५० हजार रुपैयाँ बुझाए। युरोप जाने चक्करमा उनको झन्डै १० लाख रुपैयाँ खर्च भयो। तर, उनको सपना त्यतिबेला चकनाचुर भयो जब दलालले विदेश नउडाएरै भाग्यो। त्यसपछि भने उनी स्वदेशमै बाख्रापालन गर्न थाले। अहिले […]

समाज
२९ मंसिर २०७४, शुक्रबार ११:१६
631 views 5 secs 0

सिँचाइ कुलो भत्किदा दशकदेखि खेत बाँझै

सिँचाइ कुलो भत्किएपछि बाँझो रहेको मुन्द्रेस्यालतडीको खेतीयोग्य जमिन। बैतडी : जिल्लाको दक्षिणी क्षेत्र मेलौली नगरपालिकाको वडा नं १ मुन्द्रेस्यालतडीमा मंसिरको आधाआधीमै खेत हरियाली भइसक्थ्यो। तोरी फुलेर गाउँ नै पहेँलपुर हुन्थ्यो। तर १२ वर्षयता सो गाउँमा रहेको २०५ रोपनी मैदानी फाँट बाँझो छ। गाउँमा रहेका सबै घर जीर्ण भइसकेका छन्। २०६२ साल भदौंमा आएको पहिरोले गाउँमा […]

समाज
२८ मंसिर २०७४, बिहीबार १३:४६
697 views 0 secs 0

रेगुलेटरबाट ग्यास चुहिएर सिलिण्डर ग्यास पड्कँदा आगलागी

काँकडभिट्टा, २८ मंसिर -झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा सिलिण्डर ग्यास पड्केर आगलागी हुँदा रु १२ लाखभन्दा बढीको मालसमानको क्षति भएको प्रहरीले जनाएको छ । मेचीनगर–६ का नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा आज बिहान ५ बजे रेगुलेटरबाट ग्यास चुहिएर आगलागी भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टंक भट्टराईले बताउनुभयो । आगलागीबाट कुनै मानवीय […]

देश, समाज
२८ मंसिर २०७४, बिहीबार १२:५०
594 views 0 secs 0

फेसबुकमार्फत ५२ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ :  महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले फेसबुकमार्फत सम्पर्क बढाई रु २१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका तुलबहादुर तामाङलाई आइतबार सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँमा सार्वजनिक गरेको हो । तामाङले संखुवासभाकी मनकला गुरुङसँग फेसबुकमार्फत सम्पर्क बढाई विवाहसमेत गरेको भनी मनकलाको नातेदार राजेश गुरुङ […]

समाज
२७ मंसिर २०७४, बुधबार १६:२२
647 views 0 secs 0

ताप्लेजुङमा आगलागी, ३ लाख बराबरको क्षति

२७ मंसिर, ताप्लेजुङ । ताप्लेजुङको याङ्वरक गाउँपालिकाको एक घरमा आगलागि हुँदा तीन लाख बराबरको क्षति भएको छ । याङ्वरक गाउँपालिका–५ बस्ने पदमलाल तिम्सिनाको फुसको छानो भएको एकतले घरमा मंगलबार बेलुका आगलागी भएको हो । बेलुका करिब सवा ५ बजे अचानक भएको आगलागीबाट तिम्सिनाको एक तले घर, घरभित्र रहेको अन्नपात, भाँडा–वर्तन, लत्ताकपडा, गाईगोठ जलेर नष्ट हुँदा […]

समाज
२७ मंसिर २०७४, बुधबार १२:२०
669 views 1 sec 0

इँटाभट्टामा इँटाको चाङ्ग भत्किँदा एकको मृत्यु, आठ घाइते

चितवन – चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा मंगलबार इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर किच्दा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । बिके इँटाभट्टामा इँटाको चाङ्ग लगाउँदै गर्दा चाङ्ग भत्किएर मृत्यु हुनेमा रोल्पा घर भएकी ४० वर्षीया संगीता डाँगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । […]

समाज
२७ मंसिर २०७४, बुधबार ११:४०
633 views 1 sec 0

मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

उर्लाबारी, मोरङ – मोरङको उर्लाबारी–६ स्थित उर्लाबारी-मधुमल्ला सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे ४ प ३९१७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ३६ वर्षीय पैदल यात्री निलम पाण्डेको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । […]

समाज
२७ मंसिर २०७४, बुधबार ११:१०
733 views 1 sec 0

पाल्पाको हेक्लाङ्गमा बसले किच्दा नाबालकको मृत्यु

पाल्पा – पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन् । सारुका हजुरबुबा बसमा चढ्न खोज्दा बालकले हजुरबुबालाई पछ्याउँदै गाडीतर्फ आउने क्रममा किचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हजुरबुवाले तरकारी लोड गर्दैगर्दा बसको अर्को पटृीबाट बालक पछयाउँदै आएकाले उनले नदेखेको र […]

समाज
२७ मंसिर २०७४, बुधबार १०:३७
859 views 0 secs 0

गाई काट्दै गरेका ७ जना पक्राउ

दाङ – दाङमा गाई काट्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जरायोको सुकुटी भन्दै विक्री गर्नका लागि गाई काट्दै गरेका उनिहरुलाई प्हरीले मंगलबार नियन्त्रणमा लिएको हो। देउखुरीको राजपुरमा स्थानीय ३९ वर्षीय विरसिंह थापा सहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनिहरूलाई राजपुर गाउँपालिका वडा नं. ७ मा तीनवटा गाई […]