देश, समाज
२३ पुष २०७४, आईतवार १६:०५
727 views 0 secs 0

प्रसूति गराउँदा शिशुको हातै भाँचियो : अस्पतालले उपचार गर्न पनि मानेन

विराटनगर : विराटनगरको नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मीले एक महिलाको प्रसूति गराउने क्रममा शिशुको हातै भाँचिदिएका छन्। मोरङको सुन्दरहरैंचा ३ की ३४ वर्षीया तारा आछामीको प्रसूति गराउने क्रममा स्वास्थ्यकर्मीले शिशुको हात भाँचिदिएका हुन्। तारालाई प्रसूति व्यथा लागेपछि गत पुस ९ गते अस्पताल भर्ना भएकी थिइन्। १० गते शिशु जन्मिए पनि बच्चाको हात भाँचिएपछि अस्पतालले त्यसलाई सार्वजनिक […]

देश, समाज
१९ पुष २०७४, बुधबार १९:१९
727 views 0 secs 0

हराएका वालक अझै भेटिएन, खोजी गरि दिन प्रहरीलाई अभिभावकको आग्रह

मिसिहं नेपाली / राजधानी हुम्ला गतबैशाख २६ गते देखि हुम्लाको सदरमुकाम सिमकोट बाटै हराएका खार्पुनाथ गाउँपालिका २ राया गाउँ निवासी १३ बर्षिय विजय रावल अहिलेसम्म परिवारको सम्पर्कमा नआएको बुवा जैदन रावले बताए । जैदन रावलका छोराले विद्यालयको पोशक ल्याउने भन्दै सिमकोटमा हराएको भए पनि अहिले सम्म पत्तो नलागेको आफन्तले बताएका छन । बर्षिय वालक विजय […]

देश, समाज
१९ पुष २०७४, बुधबार १९:१५
697 views 0 secs 0

ताराको एयर भोजपुर–काठमाडौ उडान शुरु

भोजपुर, १९ पौष वुधवारबाट प्राइभेट कम्पनीको तारा एयरलाइन्सले भोजपुर – काठमाडौ उडान शुरु गरेको छ । तारा एयरलले यस अघि उडान भर्दै आएको भए पनि टक्सार विमान स्थलको स्तरउन्नतिको काम शुरु भए पस्चात २०७३ मंसिर २५ गतेबाट उडान रोकेको थियो । यस पटक भने विमान स्थल कालोपत्रे भएपछि पहिलो पटक उडान गरेको हो । तारा […]

देश, समाज
१९ पुष २०७४, बुधबार १९:०४
792 views 0 secs 0

बुटवललाई प्रदेशको राजधानी तोक्न माग गर्दै मसाल जुलुस

बुटवलः प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनुपर्ने माग सहित आन्दोलन सुरु भएको छ । एमाले निकट अनेरास्ववियु र नेपाली काँग्रेस क्षेत्रीय समितिले छुट्टाछुट्टै कार्यक्रम गरी आन्दोलनको सुरु गरेका छन् । अनेरास्ववियुले बुटवलमा आज साझ मसाल जुलुस निकाल्दै आन्दोलन सुरु भएको उद्घोष गरेको हो । अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पसबाट मसाल जुलुस निकालेको थियो । प्रदेश नम्बर […]

देश, समाज
११ पुष २०७४, मंगलवार ११:५५
693 views 0 secs 0

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

ट्रकको ठक्करबाट एकजनाको मृत्युसर्लाही, पुस ११ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा सोमबार बेलुका ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ सर्लाहीको हरिवनबाट उखु लोड गरेर महोत्तरीको एभरेष्ट चिनी उद्योग रामनगरका लागि छुटेको ना ३ ख ९४९० नम्बरको ट्रकले ठक्कर दिँदा एक महिलाको घटना स्थलमै ज्यान गएको प्रहरी चौकी फूलजोरले जनाएको छ । ज्यान गुमाउने […]

देश, समाज
११ पुष २०७४, मंगलवार ११:४३
668 views 0 secs 0

उठेन अदालतले तोकेका जरिवानाको १० अर्ब

काठमाडौं : चोरीसम्बन्धी मुद्दामा बनेपा ओलखा टोल बस्ने हरिभक्त थेवेलाई २००८ साल पुस २४ मा भएको जेल सजायको फैसला अहिलेसम्म कार्यान्वयन भएको छैन । उनलाई त्यसबेला अदालतले २ सय ६ रुपैयाँ ७५ पैसा जरिवाना र ९ महिना ८ दिन कैद सजाय ठेकेको थियो । ठेगाना प्रस्ट नखुलेका उनलाई ६० वर्ष बितिसक्दा पनि प्रहरीले फेला पार्न […]

देश, समाज
११ पुष २०७४, मंगलवार ११:२५
783 views 0 secs 0

मैतीदेवीमा बिजुलीको पोलमा बस ठोक्किँदा १७ जना घाइते (नामसहित)

काठमाडौं : काठमाडौंको मैतीदेवीमा बिहान भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन्। कपनबाट कालिमाटी जाँदै गरेको सिटी यातायातको बा२ख ८७३३ नम्बरको बस मैतीदेवी पुलनजिकै बिजीलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरी नायव निरीक्षक रामबहादुर बोहोराले जानकारी दिए। बोहोराका अनुसार घाइतेमध्ये ८ जनालाई नर्भिक अस्पताल र ९ जनालाई राष्ट्रिय ट्रमा सेन्टर भर्ना गरिएको छ। घाइतेमध्ये ४ […]

विश्व, समाज
१० पुष २०७४, सोमबार १४:५३
778 views 0 secs 0

फिलिपिन्समा आँधी र आगलागीमा २३७ को मृत्यु, राष्ट्रसंघद्वरा दुःख व्यक्त

दावाओ सिटी, फिलिपिन्स। फिलिपिन्समा भएका दुई ओटा ठूला घटनामा परी तीन दिनमा कम्तीमा पनि २३७ जनाको मृत्यु भएको समाचार छ। शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको सङ्ख्या अहिले सम्म २०० पुगेको छ भने शनिबार दावाओ सिटीमा रहेको एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको छ। शनिबार बिहान भएको आगलागीमा परी […]

देश, समाज
१० पुष २०७४, सोमबार १४:४३
723 views 0 secs 0

रहनुहोस् होसियार, हिटरले लिन सक्छ ज्यान

–फाइल तस्वीर धुलिखेल । काभ्रेपलाञ्चोकमा हिटर बालेर सुत्ने क्रममा आगो सल्केर एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका वडा नं ५ मा टिनको टहरामा हिटर बालेर सुतेका भारतीय नागरिक सुजित जैसवालको हिटरबाट आगो सल्केर मृत्यु भएको हो । मिजार टोलमा रहेको सुखदेव श्रेष्ठले सञ्चालन गरेको कुखुरा फार्म नजिकै बनाएको टिनको टहरामा हिटर बालेर सुत्ने क्रममा […]

देश, समाज
१० पुष २०७४, सोमबार १४:४०
720 views 0 secs 0

हराएको २१ दिनपछि कुहिएको अवस्थामा पुरुषको शव फेला

                                                                      फाइल तस्विर नुवाकोट। शिवपुरी गाउँपालिका–५ स्थित महाकालीका श्याम तामाङ हराएको २१ दिनपछि मृत भेट्टिएका छन्। गत मंसिर १९ गतेदेखि हराएका […]