समाज
१० मंसिर २०७५, सोमबार १२:०५
858 views 0 secs 0

नयाँ विकल्प ल्याउँदै विभाग ,श्रम स्वीकृति लिनेकाे चाप घटेन

काठमाडौं। वैदेशिक रोजगार विभाग ताहाचलमा सेवाग्राहीले श्रम स्वीकृति लिन घण्टौँ लाइन बस्नुपर्ने समस्या अनलाइन प्रणालीले पनि हटाउन सकेको छैन। पूर्व, अन्तिम तथा पुन श्रम स्वीकृति लिनको लागि सेवाग्राही विभागको बाहिर बाटोमा लामो लाइन बस्नुपर्ने समस्या यथावत रहेको छ। बिहान ६÷७ बजेदेखि बेलुकासम्म कामका लागि लाइन बस्ने समस्या रहेको सेवाग्राहीले बताउँदै आएका छन्। विभागमा यसरी सेवाग्राही […]

समाज
९ मंसिर २०७५, आईतवार १४:१९
654 views 0 secs 0

नेविसङ्घको धर्ना काङ्ग्रेस कार्यालयमा

काठमाडौँ। नेपाल विद्यार्थी सङ्घले १२ औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ। नेविसङ्घले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आज नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दवाव दिएको हो। पार्टीले नेविसङ्घसँग छलफल नगरी हचुवाको भरमा दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको नेविसङ्घका नेता दीपक […]

समाज
७ मंसिर २०७५, शुक्रबार ११:०४
778 views 0 secs 0

उजुरी संख्या घटेपनि वैदेशिक रोजगारका नाममा ठगी उस्तै

काठमाडौं। वैदेशिक रोजगार विभाग बुद्धनगरमा वैदेशिक रोजगारका नाममा भएको ठगीका सम्बन्धमा पर्ने उजुरीको संख्या गत कात्तिक महिनामा घटेकोे छ। कात्तिक महिनामा दशैँ, तिहार, छठ जस्ता पर्वका कारण सार्वजनिक विदामा विभाग बन्द भएकोले पनि पीडितको उजुरी संखयामा अन्य समयको भन्दा कमी आएको विभागले जनाएको छ। कात्तिक महिनामा व्यक्तिगत उजुरी ४३ वटा र संस्थागत उजुरी ४८ वटा […]

समाज
६ मंसिर २०७५, बिहीबार ११:५९
870 views 0 secs 0

चिसो बढेसँगै चौँरीगोठ बेँसीतिर

मङ्गलबारे । केही दिनयता इलामलगायत पाँचथर र ताप्लेजुङ जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढसँगै त्यस क्षेत्रका चौरीगोठ बेँसी सार्न थालिएको छ। इलामको सन्दकपुर, कालापोखरी, पाँचथरको फालोट, चिवाभञ्ज्याङ, ताप्लेजुङको तिम्वुपोखरी, कालीखोलाका चौँरीगोठ बेसी सार्न थालिएको हो। अत्याधिक चिसो हुन थालेपछि चौरीहरू आफसेआफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौरीपालक किसानले सोहीअनुसार पुरानो खर्कतिर गोठ सार्न थालेका हुन्। […]

समाज
६ मंसिर २०७५, बिहीबार ११:४१
798 views 0 secs 0

खेत जोत्दै मीना सिर्पाली

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ की १३ वर्षिया बालिका मीना सिर्पाली खेत जोत्दै। यहाँका प्रायजसो युवा धन कमाउन विदेश गएका कारण गाउँमा भएका महिला आफैँले खेतबारीको काम गर्नुपरेको छ। तस्वीरः अमरराज पुन, मुसिकोट, रासस

समाज
५ मंसिर २०७५, बुधबार १२:४३
1441 views 1 sec 0

नेपाली कामदार कहिलेदेखि मलेसिया जान पाउछन् ?

काठमाडौँ । मलेसियासँग नयाँ श्रम सम्झौता भएको २१ दिन पुगिसक्दा पनि पहिल्यै भिसा लागेर त्यहाँ जाने पर्खाइमा रहेका कामदार समेत जान नपाएको व्यवसायीले बताएका छन्। मलेसियामा कामदार पठाउने प्रक्रिया विगत पाँच महिनादेखि रोकिएको छ। अधिकारीहरूले सम्झौताको प्रक्रियागत कार्यान्वयन विधि तयार पार्न गठन गरिएको समूहले केही दिनमा काम सक्ने र लगत्तै कामदारका लागि मलेशिया खुल्ला गरिने […]

समाज
५ मंसिर २०७५, बुधबार १२:३९
646 views 1 sec 0

नगदसहित ४ जना पक्राउ, मध्यरातमा जुवाको खालमा प्रहरीको छापा

दमौली । प्रहरीले जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मालेबगरबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका-४ का विनोद ठकुरी, सोही ठाउँका दीपककुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-९ का होमबहादुर थापा र सुकबहादुर थापा छन्। मालेबगरका खेमराज सुवेदीको घरमा नेत्रबहादुर कार्कीले कोठा भाडामा लिई जुवा खेलाउने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा उनीहरुलाई […]

समाज
४ मंसिर २०७५, मंगलवार १३:०५
711 views 0 secs 0

पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला

बेझाड पाल्पा। पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन्। आव २०७४/७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए। सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी रहेका छन्। जिल्लाको मिसन अस्पतालबाट सङ्क्रमितले निःशुल्क एआरटी […]

समाज
३ मंसिर २०७५, सोमबार ११:३३
751 views 0 secs 0

सुर्खेतमा:दुई शरीर भएको, पेटछाती जोडिएको अनौँठो शिशुको जन्म

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छिन्। रास्कोट नगरपालिका-५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डा राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल, शल्यक्रिया कक्षमा रहेकी नर्स […]

समाज
२ मंसिर २०७५, आईतवार १०:५५
845 views 0 secs 0

भूकम्पमा छोरा गुमाएकी पूर्वउपसभामुखले गरिदिइन् बुहारीको छोरीसरह विवाह

बाँके । सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएका छन्। बुहारीले नै रोजेको बरका साथ विवाह गरी समाजलाई चुनौती दिँदै एकल बुहारीको इच्छाअनुसार विवाह गरी अन्माएकी छिन्। विसं २०७२ को महाभूकम्पमा परी उनका […]