समाज
१६ मंसिर २०७५, आईतवार १५:४६
651 views 0 secs 0

विदेशको सीप, स्वदेशमा उद्योग

सुर्खेत – घरको आर्थिक अवस्था कमजोर भएका कारण साहुसँग ऋण गरेर वीरेन्द्रनगरका अम्मरबहादुर खड्का २० वर्षकै उमेरमा रोजगारीका लागि मलेसिया पुगे। १० वर्ष मलेसियामा बिताएका खड्काले पैसा मात्रै कमाएनन्, मलेसियाबाट सीप पनिसँगै ल्याएर आए। ‘अधिकांस नेपाली युवाहरू अरुको देशमा पसिना बगाएर पैसा कमाउँछन्’ खड्काले भने, ‘मैले पनि पसिना बगाएर पैसा मात्रै कमाइन्, सीप पनि सिकेर […]

समाज
१५ मंसिर २०७५, शनिबार १२:१४
613 views 1 sec 0

डिपिआरबिनै फास्टट्रयाक

काठमाडौं – काठमाडौं–तराई–मधेस दु्रत मार्ग (फास्टट्र्याक) निर्माण विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बिनै अघि बढाइएको छ। फास्टट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ। विगतमा भारतीय कम्पनी आइएल एन्ड एफएसले बनाएको डिपिआरको मूल्य निकै बढी तोकेपछि सेनाले उक्त डिपिआर खरिद गर्न अस्वीकार गरेको थियो। त्यो डिपिआर खरिद नगरेपछि यतिखेर सेनासँग फास्टट्र्याकको नयाँ डिपिआर […]

समाज
१५ मंसिर २०७५, शनिबार ०९:०४
759 views 0 secs 0

सार्वजनिक सवारीमा पाकेटमारको बिगबिगी

काठमाडौं – एउटा यात्रुबसमा दुई युवकले एक्कासि एक महिलाको झोला ताने। ‘चोर ! चोर !!’ भन्दै चिच्याउँदै झोला फुत्कन नदिन उनी बल गर्दै थिइन् उनी। लुटेरा र महिलाबीच झोला तानातान चल्दै थियो। संयोगले बसमा सादा पोसाकका प्रहरी रहेछन्। उनीहरूले खलासीलाई तत्काल बसको ढोका बन्द गर्न लगाए। सादा पोसाकका प्रहरी र लुटेराहरूबीच केहीबेर घम्साघम्सी चल्यो। लुटेरा […]

समाज
१४ मंसिर २०७५, शुक्रबार १५:१६
598 views 0 secs 0

अफ्रिकादेखि क्यानडासम्म एकैचोटि आएको भुइँचालो तरंग

नोभेम्बर ११। बिहान साढे नौ बजे। संसारको आधाजसो भूभागमा रेकर्ड भएको भुइँचालो तरंगले वैज्ञानिकहरूलाई अचम्ममा पारेको छ। यो तरंग शक्तिशाली नभए पनि दायरा फराकिलो थियो। यो यति धेरै क्षेत्रफलमा फैलिएको थियो, १८ हजार किलोमिटर पर रहेका भुइँचालो नाप्ने उपकरणमा समेत यसको तरंग रेकर्ड भयो। यसका बाबजुद यो भुइँचालो अनुभूति गर्ने मान्छे भने कोही भएनन्। यसलाई […]

समाज
१४ मंसिर २०७५, शुक्रबार १३:१४
1020 views 0 secs 0

टिकापुरमा एक किशोरी खुल्ला चौरमा मृत फेला

काठमाडौं। कैलालीको टिकापुरमा एक किशोरी मृत फेला परेकी छन्। टिकापुर नगरपालिका १ व्लक नं १६ की १६ वर्षीया पुजा थापा मृत भेटिएकी हुन्। आफ्नो घर नजिकैको खुला चौरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार बिहानै घरबाट निस्केकी उनकाे पछि खुला चौरमा मृत अवस्थामा शव फेला परेकोले थियो। याे विषयमा […]

समाज
१४ मंसिर २०७५, शुक्रबार ११:३२
682 views 0 secs 0

सडक निर्माण काम सकिँदैन, म्याद थपिन्छ

– ठेक्का सम्झौताअनुसार त्रिपुरेश्वर–नागढुंगा (१२.६ किलोमिटर)को सडक २०७४ पुस मसान्तभित्रै सडक निर्माण भइसक्नुपथ्र्याे। सडक निर्माणको सम्झौता सकिएको एक वर्ष पुग्न लाग्दा पनि सडक अधुरै छ। ठेकेदार कम्पनीले सम्झौता अनुसार काम सम्पन्न गर्न नसकेपछि अहिलेसम्म सडकको ५० प्रतिशत काम मात्रै सकिएको छ। – चाबहिल–जोरपाटी–साँघु (१२.५ किलोमिटर) सडक २०७४ असोज मसान्तभित्रै सम्पन्न गर्ने गरी ठेक्का दिइएको थियो। […]

समाज
१२ मंसिर २०७५, बुधबार १४:४४
602 views 0 secs 0

इन्धन चोर्ने चालक कारवाहीमा

विराटनगर– भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ। भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै २ हजार ४८४ लिटर डिजल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिए। ट्याङकरमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा […]

समाज
१२ मंसिर २०७५, बुधबार १२:०४
691 views 0 secs 0

मोटरसाइकल चालकको मृत्यु ट्रिपरको ठक्करबाट

उर्लाबारी – मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार राति ट्रिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई उपचारका […]

समाज
११ मंसिर २०७५, मंगलवार १५:२८
652 views 2 secs 0

‘पोन्जी’ पोखरामा पक्राउ भारतीय ठग प्रकरणका मास्टरमाइन्ड

काठमाडौं – जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार विदेशी मुद्रा सहित एक भारतीय र एक एक नेपाली महिलालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा भारतीय विनायककुमार बाबुलाल साह र काठमाडौं महानगरपालिका–३५ की चन्दा थापा थिए। उनीहरुलाई कास्की प्रहरीले लेकसाइडको एक होटलबाट पक्राउ गरेको थियो। उनीहरुको साथबाट प्रहरीले नेपाली रुपैयाँ २४ हजार ८ सय ५, भारतीय रुपैयाँ २ हजारको […]

समाज
११ मंसिर २०७५, मंगलवार ११:४३
651 views 0 secs 0

बस दुर्घटनामा २५ जना घाइते

धनगढी – पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिए। घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल ल्याइँदैछ। दुर्घटनाबाट पुलमा क्षति पुगेको […]