समाज
१० चैत्र २०७५, आईतवार १५:३४
1032 views 0 secs 0

एसपी विष्टलाई साढे दश लाख धरौटीमा रिहा गर्न आदेश: निर्मला हत्या प्रकरण

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालतले आइतबार पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई रु १० लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ। पाँच दिनअघि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक विष्टको गत शुक्रबार अदालतमा […]

समाज
२९ फाल्गुन २०७५, बुधबार १४:२४
820 views 0 secs 0

माझी समुदाय वैदेशिक रोजगारीले बदलिँदै …

खोटाङको रावाबेंसी गाउँपालिका–३, लामीडाँडाको रभुँवा माझीगाउँका सोमबहादुर माझी हाल काठमाडौंको नयाँ बानेश्वरमा सहरी जीवनशैली अपनाएर बसिरहेका छन्। सोही ठाउँका बिर्खबहादुर माझी पनि हाल भक्तपुरको ठिमीमा घर बनाएर सुख–सयलका साथ जीवनयापन गरिरहेका छन्। केही दशकयता उक्त गाउँका माझी परिवार सहर स्थानान्तरण हुने क्रम बढ्दै गएको छ। दूधकोसी किनारमा डुंगा चलाउने, माछा मार्ने पेसा अपनाउँदै आएका माझी […]

समाज
२७ फाल्गुन २०७५, सोमबार १५:३७
1045 views 0 secs 0

छाउ बस्न डर लाग्छ नगया हुदैनरआमा…?

पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन्,“आमा! म छाउघर जानै पर्न्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ नगया हुदैन।’’ पर्दामा आमाछोरीबीच यो कुराकानी हुँदा दर्शक दीर्घामा बसेका भने यसपछिको नाटकको शृङ्खला […]

शिक्षा, समाज
२६ फाल्गुन २०७५, आईतवार १७:०१
1070 views 0 secs 0

नारीका लागि बलिया नीति र नारा …

काठमाडौँ — छ दशकअघि नेपालको पहिलो आम निर्वाचनमा द्वारिकादेवी ठकुरानी निर्वाचितमात्र भइनन्, मुलुककै पहिलो मन्त्री बनिन् । बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा उनी स्वास्थ्य तथा स्थानीय स्वशासन सहायकमन्त्री थिइन् । विश्वका कति मुलुक महिला मताधिकारका लागि संघर्ष गर्दै थिए । स्विट्जरल्यान्डमै त्यसको १२ वर्षपछि मात्र संघीय निर्वाचनमा महिलाले मताधिकार पाएका थिए । राजनीतिक–सामाजिक जागरण र महिला आन्दोलनको उपलब्धि […]

समाज
५ फाल्गुन २०७५, आईतवार १५:५८
971 views 0 secs 0

तीम्रो ‘BIRTHDAY‘ मनाउन घर आउनेछुँ छोरा भन्दै फोन राखेका बाबा कश्मिरको आक्रमणमा…

जम्मू-कश्मीरमा भएको आतंककारी हमलामा मुम्बईका सुनिल लाम्बाले पनि ज्यान गुमाए । उनको घरमा रुवाबासी चलिरहेको छ । उनको ३ वर्ष अघि मात्रै विवाह भएको थियो । केही दिन पछि मात्र उनको छोराको जन्मदिन भएकाले उनी यो होलिमा घर गयेर आफ्नो छोराको जन्मदिनमा सरिक हुनेवाला थिए। तर त्यसअघि नै उनको कश्मीर हमलामा ज्यान गएको छ । […]

समाज
२७ माघ २०७५, आईतवार १७:०६
789 views 0 secs 0

बालिकाको शव सनाखत नहुँदा पोष्टमार्टम भएन :भक्तपुर

भक्तपुरको राधेराधेस्थित हनुमन्त खोलाको पुलमुनि भेटिएको बालिकाको शव सनाखत हुन सकेको छैन । जसका कारण शवको पोष्टमार्टम भएको छैन । प्रहरीका अनुसार शनिबार उनको शव भेटिएलगत्तै कानुनी प्रक्रिया पूरा गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो । प्रक्रिया अनुसार परिवारले जाहेरी दिएपछि मात्रै अस्पतालले पोष्टमार्टम गर्छ । शवको प्रकृति हेर्दा ८ देखि १० वर्ष उमेरको […]

समाज
२९ पुष २०७५, आईतवार १६:४७
716 views 0 secs 0

भैरहवामा प्रहरी इनकाउन्टरमा मारिए मोस्ट वान्डेट केदार साहानी …

प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका एक कुख्यात अपराधी प्रहरी इनकाउन्टरमा मारिएका छन्। शनिबार राति तस्करी हुन लागेको सूचनाको आधारमा प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा प्रहरी उपर फायरिङ्ग गरेपछि विभिन्न मुद्दामा फरार रहेका सिद्धार्थनगर नगरपालिका ६ का केदार साहानी प्रहरी इनकाउन्टरमा मारिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको हो। ‘हामीले तस्करी हुन लागेको सूचना प्राप्त गरेपछि टोली […]

समाज
२८ पुष २०७५, शनिबार १३:३१
2367 views 1 sec 0

मानीस हराएको अत्यन्त जरुरी सुचना : सेयर गरीदीनुहुन अनुरोध।

बर्ष ६६, का गंगा बहादुर पौड्याल नाम गरेका ,गोहुगोरो बर्ण ,हरियो आर्मी कलरको ज्याकेट, फुर्सो कलरको पाईन्ट,कालो टोपी र गोल्ड स्टार जुत्ता लगाएका हाम्रो ठुलोबुबा मिति २०७५ साल पुस महिनाको २७ गते साँझ ५ बजे घुम्न जान (Evening walk) घर बाट( बुटवल तिलोत्तमा नगरपालीका ४ ड्राईभरटोल बिस्नुपुर) निस्कनु भएको तर अहिले सम्म पनि सम्पर्कमा न […]

समाज
२४ पुष २०७५, मंगलवार १२:३६
783 views 0 secs 0

विराटनगरमा छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता र अक्षयकोष …

विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माएकाहरुका लागि २५ हजार रुपैयाँको अक्षयकोष खडा गरिदिएको छ । ‘छोरी बचाऊ र पढाऊ’ अभियानअन्तर्गत आमा संरक्षक रहने गरी बच्चाको नाममा २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । पहिलो र दोस्रो सन्तान छोरी जन्माउने चार दम्पत्तिका नाबालक छोरीका नाममा महानगरपालिकाले ग्लोबल आईएमी बैंकमा खाता खोलेर २५ हजार […]

समाज
२३ पुष २०७५, सोमबार १०:२६
770 views 0 secs 0

डडेल्धुरा सदरमुकाममा फेरि आगलागी, १० पसल जलेर नष्ट…

जिल्लाको अमरगढीस्थित बसपार्कमा गएराति आगलागी हुँदा १० पसल जलेर नष्ट भएका छन् । अमरगढी– ५, बसपार्कमा राति १२ बजे आगलागी हुँदा १० वटा पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय, डडेल्धुराले जनाएको छ। आगलागीबाट बसपार्क पिपलचौतारीका तरकारी पसल, नास्ता पसल तथा माछा पसल जलेका हुन् । अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना […]