समाज
६ जेष्ठ २०७६, सोमबार १४:५२
929 views 0 secs 0

पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु

काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ । गल्छी गाउँपालिका–४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो । काठमाडौँबाट चार जना मोटरसाइकलमा आएकामा उनीहरु अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका […]

समाज
४ जेष्ठ २०७६, शनिबार ११:०९
569 views 0 secs 0

तीन घण्टाको दुरीबाट बिजुलीको पोल बोकेर ल्याउँदै स्थानीय युवाहरु 

बिजुलीको पोल बोकेर ल्याउँदै जेठ–४ म्याग्दीको धौलागिरि गाउँपालिकाको बुल गाउँमा विजुली बत्ती बाल्नका लागि तीन घण्टाको दुरीबाट बिजुलीको पोल बोकेर ल्याउँदै स्थानीय युवाहरु ।

समाज
४ जेष्ठ २०७६, शनिबार १०:०९
735 views 0 secs 0

अध्यक्ष गोइतको घरमा बम विष्फोट : सप्तरी

अज्ञात समूहले सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा गए राति प्रेसर कुकर बम विष्फोट गराएको छ । सो समूहले अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराएको प्रहरी नायब उपरीक्षक भावेश रिमाललले जानकारी दिनुभयो । बम विष्फोटनबाट प्रतिक्षालयमा रहेको टेबुल, कुर्सी र फर्निचरको जलेर नष्ट हुनाका साथै उहाँका काका श्याम गोइत घाइते हुनुभएको छ […]

समाज
३ जेष्ठ २०७६, शुक्रबार १९:०८
940 views 3 secs 0

बहुमूल्य जडिबुटी यार्सागुम्बा सहित पक्राउ परेका व्यक्तिहरु…

जेठ ३ बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलका लागि पाटन खुल्नु अगावै अवैध तस्करीका लागि पाटन पुगेको जुम्लाका २० जना व्यक्तिलाई डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ढाढाचौर यार्सा पाटनबाट पक्राउ परेका छन् । तस्वीरः रामचन्द्र न्यौपाने, रासस,डोल्पा ।

देश, समाज
३ जेष्ठ २०७६, शुक्रबार १५:१७
687 views 0 secs 0

मिडिया काउन्सिल सम्वन्धी विधेयकको विरोधमा पत्रकारहरुको प्रदर्शन…

संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकारहरुले प्रदर्शन गरेका छन्। नयाँ बानेश्वरमा सरकारले ल्याउन लागेको विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो। विधेयकमा रहेका प्रेसविरोधी प्रावधान हटाउन महासंघले माग गर्दै आएको छ। महासंघले मिडिया काउन्सिल विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ। प्रेस स्वतन्त्रतामाथि अंकुश […]

समाज
३ जेष्ठ २०७६, शुक्रबार १४:३५
1519 views 0 secs 0

धरहरा निर्माणको काम अवरुद्ध…

स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ। पैदलमार्ग खुलाउनुपर्ने आफूहरुको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो। धरहरा वरपरका स्थानीयले पैदल मार्ग नखुलाएको भन्दै अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी […]

समाज
३ जेष्ठ २०७६, शुक्रबार १४:१९
630 views 1 sec 0

२ महिनाकी छोरीको हत्या…

२ महिनाकी छोरीको हत्या गरेको आरोपमा गुल्मी प्रहरीले एकजना महिलालाई नियन्त्रणमा लिएको छ । गुल्मी दरबार गाउँपालिका-४ की ३५ वषर्ीय जुना बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी २ महिने छोरी विष्णु बक बिहीबार साँझ मृत फेला परेकी थिइन् । आमाकै काखमा रहेकी शिशु मृत फेला परेपछि आमाले नै हत्या गरेको आशंका प्रहरीको छ । […]

समाज
१ जेष्ठ २०७६, बुधबार १५:५५
743 views 0 secs 0

 रुपन्देहीमा एक यवती मृत अवस्थामा फेला

रुपन्देहीमा एक यवती मृत अवस्थामा फेला परेकी छन् । बिहेको तयारीमा रहेकी १९ वर्षीया सवनाम निशाको शव गैडहवा गाउँपालिका वडा–१ साडीको भुझौली भन्ने गाउँमा उनको शव फेला परेको हो । सुख्खा कुलोमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनामा संदिग्ध एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निशाको शव पोष्टमार्टका लागि शिक्षण अस्पताल […]

समाज
१ जेष्ठ २०७६, बुधबार १५:११
622 views 0 secs 0

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन मन्त्रालयलाई कडा निर्देशन

संसदीय समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन सरकारलाई कडा निर्देशन दिएको छ। समितिको बुधबार सिंहदरबारमा बसेको बिकास तथा प्रविधि समितिकाे  बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई कडा निर्देशन दिएको हो। काठमाडौं उपत्यकाबासीको प्रतिक्षाको विषय बनिरहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई तत्काल अघि बढाउन सरकारलाई पुनः निर्देशन दिइएको समितिकी […]