समाज
८ श्रावण २०७६, बुधबार १४:३७
848 views 0 secs 0

करेन्ट लागेर एकको मृत्यु…

करेन्ट लागेर विदुर नगरपालिका–९ खिम्चेतमा आज विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–९ खिम्चेतका ३२ वर्षीय कृष्ण भुजेल रहेका छन् ।     आफ्नो फार्ममा कुखुरालाई दाना दिने क्रममा त्यहाँ रहेको बिजुलीको तारमा करेन्ट लागेर गम्भीर घाईते भएका भुजेललाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी […]

समाज
८ श्रावण २०७६, बुधबार १३:२३
556 views 0 secs 0

गुल्मीको पहिरो : शाहाघाट र रुद्रवेणीमै रोकिए राहतका गाडी…

पहिरोका कारण गुल्मीको सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घा सडक सम्पर्कबाट पूर्णरुपमा बिच्छेद हुँदा उद्धार र राहत वितरणमा कठिनाइ भएको छ । ठूलोलुम्पेक र लिम्घा जाने सबै सडक अवरुद्ध छन् । राहत बोकेका गाडीहरु शाहाघाट र रुद्रवेणीमै रोकिएका छन् । करिब ६ सय परिवारलाई सुरक्षित स्थानमा सारिए पनि खानेकुरा पुर्‍याउन नसक्दा बिचल्ली भएको छ । लिम्घाका वडा […]

समाज
८ श्रावण २०७६, बुधबार ११:४६
512 views 0 secs 0

मकवानपुरमा भीषण वर्षा, बाटो अबरुद्ध, गाडीलाई खोलाले बगायो…

 मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ ।     त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको […]

समाज
८ श्रावण २०७६, बुधबार ११:४१
789 views 0 secs 0

हेटौंडा उपमहानगरपालिकाको वडा नं. ५ र १० का केही बस्ती डुबानमा परेका…

हेटौंडा उपमहानगरपालिकाको वडा नं. ५ र १० का केही बस्ती डुबानमा परेका छन् । अविरल वर्षापछि खोलामा आएको बाढी गाउँमा पसेपछि उपमहानगरको गर्दोही, शान्तिनगर, पिप्ले क्षेत्र डुबानमा परेको हो ।प्रहरीले समयमा नै प्रभावितहरूलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति भने भएको छैन । यसैबीच, हेटौंडाको शिवम् सिमेन्टमा सामान पुर्‍याएर फर्कंदै गरेको भारतीय ट्रक हेटौंडा–१७ स्थित कर्राखोलामा […]

समाज
८ श्रावण २०७६, बुधबार ११:२९
840 views 0 secs 0

जिप दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते…

बैतडीको खोडपेमा आज बिहान एक यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक दीपकबहादुर पातलीका अनुसार दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ग१ज ५२२४ नंको याुत्रवाहक जिप बैतडीको पाटन नगरपालिका–८ आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको हो ।     दुर्घटनामा दार्चुला जिल्ला महाकाली नगरपालिका […]

समाज
७ श्रावण २०७६, मंगलवार १६:३५
856 views 2 secs 0

सप्तरीमा चट्याङ लागेर ३ जनाको मृत्यु …

सप्तरीमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । एक किशोरीको समेत चट्याङ् लागेर मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो । यसअघि जिल्लाको हनुमाननगर-कंकालनी नगरपालिकामा एक महिला र सुरुङ्गा नगरपालिकामा एक पुरुषको मंगलबार चट्याङ् लागेर मृत्यु भएको थियो ।तिलाठी-कोइलाडी गाउँपालिकामा पनि एक किशोरीको चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ । […]

समाज
७ श्रावण २०७६, मंगलवार १४:५७
594 views 1 sec 0

हेटौंडामा भारतीय ट्रकको ठक्करबाट दुईको मृत्यु , पाँच घाइते..

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका -१५ रातोमाटेमा भएको सवारीसाधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडातर्फ आउँदै गरेको एनएल०१डी ८०३१ नम्वरकाे भारतीय ट्रक ९लहरी०ले ना१ह ८८२४ नम्बरको अटाे र बा६६प ६२१३ नम्बरको माेटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएकाे थियाे ।दुर्घटनामा अटाे चालक बसामाडी घरभइ हेटौंडा-९ बस्ने सुजन ढकाल […]

समाज
७ श्रावण २०७६, मंगलवार ११:०८
508 views 2 secs 0

गुल्मी जिल्लाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर 11जनाको मृत्यु दर्जनभन्दा बढी बेपत्ता….

जिल्लाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर 11 जनाको मृत्यु भएको छ ।दर्जनभन्दा बढी बेपत्ता । जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा  11जना को मृत्यु भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले पुष्टि गरे ।पौडेलका अनुसार, सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र […]

समाज
६ श्रावण २०७६, सोमबार २०:१९
768 views 0 secs 0

छोरा बुहारी र नातिनी भेट्न भारतबाट नेपाल आएका एक व्यक्तिको हत्या …

छोरा बुहारी र नातिनी भेट्न भारतबाट नेपाल आएका एक व्यक्तिको हत्या भएको छ । भारतको अररिया मनिकपुरबाट सुनसरी आएका ५५ वर्षका बिलु यादवको सोमबार छोराको डेरानजिकै हत्या भएको हो । बिहान छोराको डेरा नजिकै रहेको मन्दिरमा बसेका यादवको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीको भनाइ छ । धार्मिक कार्यक्रममा यात्रा गरिररहने उनी चार दिनअघि […]