समाज
१८ श्रावण २०७६, शनिबार ११:४६
801 views 0 secs 0

ट्राफिक नियम प्रति सचेतना बढ्दै …

ट्राफिक सचेतना अभिवृद्धिका कारण रोल्पामा ट्राफिक नियम उलङ्घन गर्ने सवारीसाधनको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घट्दै गएको देखिएको छ ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा ट्राफिक नियम उलङ्घन गरी कारवाही पर्ने सवारीसाधनको सङ्ख्या दुई हजार ८३४ रहेको थियो । यो सङ्ख्या आव ०७४÷०७५ को तुलनामा ७२४ ले कम हो । […]

देश, समाज
१७ श्रावण २०७६, शुक्रबार १६:४५
670 views 0 secs 0

महोत्तरी- जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार हत्या गरिएको अवस्थामा दुई युवकको शव फेला …

महोत्तरी- जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार हत्या गरिएको अवस्थामा दुई युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित उखु बारीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको हो। नाम, थर, बतन नखुलेको युवकको अनुहारलगायतको भागमा हतियार प्रयोग गरिएकाले पहिचान खुल्न […]

समाज
१७ श्रावण २०७६, शुक्रबार १६:२३
547 views 0 secs 0

ललितपुरको नख्खु कारागारमा दुई जना कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु……

ललितपुरको नख्खु कारागारमा दुई जना कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दाका पूर्णबहादुर राजी छन् । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले राजीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । कारागार प्रशासनका अनुसार राजीलाई केहीवेरअघि कर्तव्य ज्यान मुद्दाकै पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लक प्रहार गरेका थिए । लगत्तै, […]

समाज
१७ श्रावण २०७६, शुक्रबार १६:०१
878 views 0 secs 0

भनेजस्तो नपाएपछि कुकुरसँग विवाह….

विवाह गर्नु समान्य कुरा हो। प्रत्येक मानिसको कुनै न कुनै दिन विवाह हुन्छ नै। तर यतिबेला बेलायत गरिएको एउटा विवाहले सबैको ध्यान केन्द्रित गरेको छ। ४९ वर्षीया पूर्व स्विमशुट मोडल एलिजाबेथले करिव २०० जनासँग डेट गरेपछि अन्मिमा कुकुरसँग विवाह गरेकी छन्। अझ रमाइलो त के भने यो अनौठो विवाहको एउटा टेलिभिजन च्यानलले प्रत्यक्ष प्रशारण गरेको […]

समाज
१७ श्रावण २०७६, शुक्रबार १५:३६
558 views 0 secs 0

बुटवलको नयाँ बसपार्कमा बसको छतमा गुल्मीचन्द्रकोटका दीपक थापाको शव फेला…

बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव फेला परेको छ । गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव लु१६१३७ नंम्बरको बसको छतमा भेटिएको हो । पार्किङ गरिराखेको बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख […]

समाज
१७ श्रावण २०७६, शुक्रबार १५:००
821 views 0 secs 0

सिन्धुपाल्चोकमा पहाड भासिँदा एक्साभेटर र चालक पुरिए….

सिरानचोक गाउँपालिका–१ केराबारीमा पहाड भासिएर एक्साभेटर र चालक पुरिएका छन् । सडक खन्ने क्रममा एक्कासी पहाड भासिएपछि एक्साभेटरसहित चालक सिन्धुपाल्चोकको मेलम्ची गाउँपालिका–१३ का अन्दाजी २० बर्षका रमेश तामाङ पुरिएको प्रहरीले जनाएको छ ।‘पहरो धेरै नै भासिएको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले भने, ‘सडक भन्दा करिव ४० मिटर तल एक्साभेटर र चालक पुरिएको भएर […]

समाज
१७ श्रावण २०७६, शुक्रबार १३:४९
749 views 0 secs 0

गुल्मीको सत्यवती गाउँपालिकाको बिभिन्न स्थानमा गएको पहिरोको भूगर्भबिद्को टोलीले अध्ययन सुरु…

गुल्मीको सत्यवती गाउँपालिकाको बिभिन्न स्थानमा गएको पहिरोको भूगर्भबिद्को टोलीले अध्ययन सुरु गरेको छ । यही ७ गते सत्यवती गाउँपालिका-३ र ४ को ठूलोलुम्पेक र लिम्घामा ठूलो जनधनको क्षती भएपछि खानी तथा भूगर्भ विभागको टोली शुक्रवार प्रभावित क्षेत्रमा पुगेको हो । बिभागबाट राजेन्द्र आचार्य र सुलभ कठायतको टोली पहिरो गएको क्षेत्रमा पुगेको गुल्मीका प्रमुख जिल्ला अधिकारी […]

समाज
१७ श्रावण २०७६, शुक्रबार १३:१५
800 views 0 secs 0

९ कक्षामा पढ्ने एक विद्यार्थी कोचिङ कक्षामा पेस्तोल लिएर पुगे, झुक्किएर गोली चल्दा साथीको मृत्यु… साथी

दानापुरको बीबीगंजमा बिहीबार ९ कक्षामा पढ्ने एक विद्यार्थी कोचिङ कक्षामा पेस्तोल लिएर पुगे । कक्षा सुरु हुनुभन्दा पहिले सहपाठीहरुलाई देखाउन उनी हातमा पेस्तोल लिएर यताउता घुमिरहेका थिए । यत्तिकैमा झुक्किएर गोली चल्दा उनका साथी आशिक कुमारको छातीमा लाग्यो । गम्भीर घाइते आशिकलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक र पेस्तोल लिएर जाने […]

समाज
१७ श्रावण २०७६, शुक्रबार १२:३६
558 views 0 secs 0

बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु…

बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ ।घाइते अवस्थामा उद्दार गरिएका सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको उपचारका क्रममा मृत्यु भएको हो ।महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्यामलाल ज्ञवालीले उनीहरूको मृत्यु भएको पुष्टि गरे ।काठमाडौं प्रहरीका एसपी अशोक सिंहले ठूलो पाइपभित्र पसेर काम […]

समाज
१७ श्रावण २०७६, शुक्रबार १२:१०
527 views 0 secs 0

प्रदेश २ का बाढी पीडित जनतालाई विशेष राहत लिएर प्रधानमन्त्री केपी शर्मा ओली आफैं मधेस जाने…

प्रदेश २ का बाढी पीडित जनतालाई विशेष राहत तथा रोजगारीको प्याकेज लिएर प्रधानमन्त्री केपी शर्मा ओली आफैं मधेस जाने भएका छन् । शनिवार स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेका ओली त्यहाँबाट फर्केलगत्तै बाढीपीडित क्षेत्रका जनतालाई भेट्न जानेछन् । प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुको टोलीसँग शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर मधेसको अवस्थाबारे जानकारी […]