समाज
२० श्रावण २०७६, सोमबार ०८:५९
589 views 0 secs 0

जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खस्यो…

नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो। इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको […]

Uncategorized, समाज
२० श्रावण २०७६, सोमबार ०८:१८
900 views 1 sec 0

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले ‘मिठाईको बट्टामा ७८ लाख’घुस लिएको खुलसा…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको भिडियो त सार्वजनिक भयो तर कसले खिच्यो ? खिच्नुको प्रयोजन के ? रहस्यमै रह्यो। सञ्चार माध्यममा नाम त आए तर परिर्वतित। ‘शुक्रवार’ ती व्यक्तिसम्म पुग्न सफल भयो‘मिठाईको बट्टामा ७८ लाख‘ सहमति एकै पटक सबै रकम दिने थिएन। पहिलो पटक ४० लाख दिए। राजनारायणले […]

समाज
२० श्रावण २०७६, सोमबार ०७:२७
569 views 1 sec 0

आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना…

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने […]

समाज
१९ श्रावण २०७६, आईतवार १२:५६
799 views 0 secs 0

तनहुँको बन्दीपुर गाउँपालिका–५, ढाँपमा आइतबार बिहान बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

तनहुँको बन्दीपुर गाउँपालिका–५, ढाँपमा आइतबार बिहान बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।चितवनको नारायणगढबाट बागलुङ जाँदै गरेको बा ४ ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवार १९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय, डुम्रेले जानकारी दिएको छ ।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । १ जनालाई थप उपचारका लागि […]

समाज
१९ श्रावण २०७६, आईतवार १२:२६
529 views 1 sec 0

काभ्रेमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु…

स्कारपियो र मोटरसाइकल ठोक्किँदा काभ्रेमा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।दुर्घटनामा मोटरसाइकल चालक बनेपा-१२ कोटथुम्काका २१ वर्षीय रबिन थापाको उपचारका क्रममा शीर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । मोटरसाइकलमै सवार सोही ठाउँका २६ वर्षीय सबिन थापाको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।बनेपा नगरपालिका-१४ […]

समाज
१९ श्रावण २०७६, आईतवार ११:५६
1032 views 0 secs 0

मिर्ग सम्झेर एक स्थानीयले चलाएको गोली लागी डोटीमा एक युवकको मृत्यु…

मिर्ग सम्झेर एक स्थानीयले चलाएको गोली लागी डोटीमा एक युवकको ज्यान गएको छ ।जिल्लाको आदर्श गाउँपालिका–५, भाडिसैनका हरि भुलले शनिबार राति करिब १० बजे मिर्ग ठानेर चलाएको गोली लागेर स्थानीय १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले प्रारम्भिक अनुसन्धानबाट खेती मास्न आएको मिर्ग ठानी […]

समाज
१९ श्रावण २०७६, आईतवार ११:१८
581 views 1 sec 0

थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्ने प्रलोभनमा पारी नगद माग्ने पक्राउ..

प्रहरीको थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनेर थुनुवाका आफन्तसँग पैसा माग्ने प्रहरीको फन्दामा परेका छन्। थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्ने प्रलोभनमा पारी नगद १ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले महोत्तरी, महोत्तरी गाउँपालिका–३ बस्ने ३४ वर्षीय प्रवीण कुमार लाभलाई प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा अनुसन्धानको शिलशिलामा आकिव जावेद, यम दादुल मोमिन र सगिर शेखलाई […]

समाज
१९ श्रावण २०७६, आईतवार ०८:५५
602 views 0 secs 0

सिरहामा खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु…

सिरहाको छुट्टाछुटै स्थानको खाल्डोमा डुबेर आज दुई बालबालिकाको मृत्यु भएको छ। सिरहाको गोलबजार नगरपालिका–११ वल्कवास्थित गुड्डु इँटाभट्टा नजिकैको खाल्डोमा डुबेर भारतको कुशबिहार जिल्ला पश्चिम बङ्गाल बलनघाट ग्राम पञ्चायत निवासी जसम मियाँ बङ्गालीको छोरा १० वर्षीय नोविल मियाँ बङ्गालीको मृत्यु भएको प्रहरीले जनाएको छ। इँटाभट्टा नजिकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला […]

समाज
१९ श्रावण २०७६, आईतवार ०८:२३
839 views 0 secs 0

पर्सामा आफ्नै अपहरणको नाटक गर्ने एक युवकलाई पक्राउ…

पर्सा प्रहरीले पैसाका लागि आफ्नै अपहरणको नाटक गर्ने एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका १६ ईनर्वाका ३१ वर्षीय अरमान भन्ने महम्मद तवरेज आलम (ठकुराई)लाई पक्राउ गरेको हो । १३ साउनमा घरबाट निस्किएका उनले भोलिपल्ट दिदी लाई फोन गरेर आफू अपहरणमा परेको र पैसा नदिए ज्यान मार्ने धम्की दिएको जानकारी गराएका थिए । […]

समाज
१८ श्रावण २०७६, शनिबार १४:४५
537 views 0 secs 0

गुल्मीका पहिरो पीडितलाई साढे दुई लाख…

    गुल्मेली अधिकृत समाजले जिल्लाको सत्यवती गाउँपालिका वडा नं ३ र ४ को लिम्घा तथा ठूलोलुम्पेकका बाढीपहिरो पीडितलाई रु दुई लाख ५१ हजार नगद सहयोग गर्ने भएको छ ।     समाजका अध्यक्ष शङ्करप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले समाजका तर्फबाट सत्यवती गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो । अविरल वर्षाका कारण […]