समाज
२६ श्रावण २०७६, आईतवार १२:४५
616 views 0 secs 0

सप्तरीमा बिजुलीको पोल ढलेर ४८ वर्षीय भोलाप्रसाद साहको मृत्यु …

सप्तरीको डाकनेश्वरी नगरपालिका–५ पातोमा आज बिजुलीको पोल ढलेर सोही ठाउँका ४८ वर्षीय भोलाप्रसाद साहको मृत्यु भएको छ। मजदुर खोज्न मुसहरी टोल निस्किएका साह कुराकानी गरिरहेका बेला अचानक सिमेण्टले निर्मित बिजुलीको पोल ढल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पोल ढलेर टाउको तथा नाकमा गम्भीर चोट लागेको अवस्थामा साहलाई उपचारका लागि राजविराज ल्याइएको […]

समाज
२६ श्रावण २०७६, आईतवार ११:३१
640 views 0 secs 0

नेपाली सेनाका मेजर अजित प्रताप सिंह लागूऔषध ब्राउन सुगरसहित पक्राउ…

ब्राउन सुगरसहित पक्राउ परेका नेपाली सेनाका मेजर अजित प्रताप सिंह लागूऔषध कारोबारी भएको खुलेको प्रहरीले बताएको छ ।सेनाको पूर्वी पृतना हेडक्वार्टरमा कार्यरत मेजर सिंहलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले शनिबार साँझ पक्राउ गरेको थियो ।अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार मेजर सिंहले लागूऔषध ब्राउन सुगरका स–साना पोका विक्री गर्ने गरेका पाइएको […]

समाज
२६ श्रावण २०७६, आईतवार १०:१४
558 views 0 secs 0

भोजपुरमा बस दुर्घटना हुँदा १० जना घाइते…

टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट विराटनगरका लागि छुटेको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।मे १ ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै आइतबार दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, भोजपुरले दुर्घटनाको पुष्टि गर्दै घाइतेहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको जनाएको छ । घाइतेमध्ये झापाका […]

समाज
२६ श्रावण २०७६, आईतवार ०९:२९
529 views 0 secs 0

मनसुनी वर्षापछि भारतमा तीन दिनको अवधिमा कम्तीमा १०० जनाको मृत्यु…

। मनसुनी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण भारतमा तीन दिनको अवधिमा कम्तीमा १०० जनाको मृत्यु भएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् । बाढीले भारतको दक्षिणी राज्य केरला सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ बिहीबारदेखि शनिबारसम्ममा मात्रै ४८ व्यक्तिले ज्यान गुमाएका छन् ।केरलाको छिमेकी कर्नाटक राज्य पनि वर्षा र बाढीको चपेटामा […]

समाज
२६ श्रावण २०७६, आईतवार ०८:५५
554 views 1 sec 0

धादिङमा खाल्डोमा जमेको पानीमा डुबेर दुई जनाको मृत्यु …

गजुरी गाउँपालिका-६ को ठुलीफाँटस्थित दरिङगाल खोलामा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएको छ । खाल्डोमा जमेको पानीमा डुबेर वडा ७ का २१ वर्षीय भीम तामाङ र २३ वर्षीय सुमन स्याङतानको मृत्यु भएको धादिङका प्रहरी नायव निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । खड्काकाअनुसार दुवै जना पौडी खेल्दै बालुवा भए नभएको परीक्षण गर्ने क्रममा […]

समाज
२६ श्रावण २०७६, आईतवार ०८:१९
617 views 0 secs 0

बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने सरकारी गाडीमा अज्ञात समूहले आगजनी…

दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्बरको गाडीमा आगजनी भएको हो । गाउँपालिकाको वडा नम्बर ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीमा शनिबार मध्यराति आगजनी भएको र आगोमा जलेर गाडी पूर्णरुपमा क्षति भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी […]

समाज
२५ श्रावण २०७६, शनिबार १८:५०
649 views 0 secs 0

विप्लव’ समूहलाई समर्थन गर्ने लेखक थपलिया पक्राउ…

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई समर्थन गर्ने लेखक तथा कवि खेम थपलिया पक्राउ परेका छन्। सो समूहका जनवर्गीय संगठनका अध्यक्ष समेत रहेका थपलियालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार बागबजारबाट पक्राउ गरेको हो।  

समाज, स्वास्थ्य/जीवनशैली
२५ श्रावण २०७६, शनिबार १८:२८
743 views 0 secs 0

८ कक्षा पढ्ने किशोरीलाई एचआइभी, आमा बेहोस

पंजाबको निजी स्कुलमा ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् । छोरीको हालत देखेर आमाले उनलाई अस्पताल लिएर गइन् । अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन् । आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् । किशोरीका अनुसार उनको साथमा ११ र […]

समाज
२५ श्रावण २०७६, शनिबार १६:१८
781 views 3 secs 0

चिप्लिएर दुई ढुंगाबीच च्यापिएका व्यक्तिको चार दिन पछि उद्धार…

कम्बोडियाको एउटा गुफामा चार दिनसम्म फसेका व्यक्तिको उद्धार गरिएको छ। चमेराको विष्टा संकलन गर्न हिँडेका ती व्यक्ति चिप्लिएर दुई ठूला ढुंगाबीच च्यापिएका थिए। बिबिसीका अनुसार आइतबारदेखि गुफामा फसेका सुम बोरा घर नफर्केपछि उनका परिवारले खोजी सुरू गरेका थिए। प्रहरीका अनुसार २८ वर्षीय सुम आफ्नो टर्च लाइट टिप्ने क्रममा ढुंगाबीच फसेका थिए। सुम खाना, पानी बिना […]

समाज
२५ श्रावण २०७६, शनिबार १५:५२
1530 views 1 sec 0

बालुवा झिक्न खनेको खाल्डोमा परेर दुई जनाको मृत्यु…

धादिङको दरिङगाल खोलामा बालुवा झिक्न खनेको खाल्डोमा परेर गजुरी गाउँपालिका -६ ठूलीफाँटमा दुई जनाको मृत्यु भएको छ। खोलामा बालुवा निकाल्ने काम गर्दै आएका गजुरी गाउँपालिका -७ का १९ वर्षका भीम तामाङ र २१ वर्षे सुमन तामाङको शनिबार खाल्डोमा रहेको पानीमा डुब्दा मृत्यु भएको हो। बालुवा तस्करले खोलामा डोजर लगाएर खाल्डो बनाएको र त्यही खाल्डोमा डुबेर […]